Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्साको बहुदरमाई र कालिकामाईको सभा सम्पन्न

वीरगंज, ३१ भदौ ।  अन्ततः पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउंपालिकाको सभा सम्पन्न भएको छ ।  आज पर्साको बहुदरमाई नगरपालिकाको ८ औ न...

वीरगंज, ३१ भदौ । 
अन्ततः पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउंपालिकाको सभा सम्पन्न भएको छ । 
आज पर्साको बहुदरमाई नगरपालिकाको ८ औ नगरसभा सम्पन भएको हो । नेपाल भरिको नगरसभा असाढ १० गते आउनु पर्नेमा साढे ३ महिना ढिलो आएको हो । नगर सभा ढिलो आएपनी बजेट दुरूस्त आएको ले स्थानीय खुशि भएका छन। नगरसभा आर्थिक वर्ष ०७९–८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपियाँँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएको थियो।
नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, भौतिक पुर्वधार बिकास, युवा तथा महिला बालबालिका लगायत योजना हरू राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो आएपनी तर दुरूस्त आएको सम्पुर्ण जनता हरू को हित मा योजना समेटिएको मेयर साह ले बताए ।
नगरसभा नगरप्रमुख सिंगासन साह तेली को अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेती, वडा अध्यक्ष प्रमोद यादव,जितेन्द्र पटेल,दिनेश यादव, सुरेन्द्र प्रसाद यादव,सुनिल महतो कोईरी,प्रमोद प्रसाद साह,बिरेन्द्र प्रसाद यादव,पुनिलाल साह,रबिन्द्र कुमार गुपत, लगायत पालिका सदस्य,नगरपालिका सदस्य,कर्मचारी ईन्जिनियर बिनेश कु साह, ईश्वरदेव प्रसाद यादव, लेखा उपेन्द्र साह, सह लेखा हरी प्रसाद कुर्मी,सामाजिक बिकास प्रमुख रामबाबु प्रसाद कुर्मी,आईटी औफिसर भास्कर पाण्डे,बिरेन्द्र साह,लगायत स्थानीय हरू को सहभागीता रहेको थियो।
यसैगरी पर्साको कालिकामाई गाउँँपालिकाको ८औ गाउँँसभा शुक्रवार सम्पन्न भएको छ ।असार १० भित्रै हुनु पर्ने गाँउसभा साढे ३ महिना ढिलो भएपनी आज गाउँसभा सम्पन्न भएको हो ।गाउँँ सभा को तेस्रो बैठक बाट गाँउसभामा चालू आर्थिक वर्ष ०७९–०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुतकरण कार्यक्रम सार्बजनिक गरिएको हो।
गाँउसभामा मा ७९–८० को बजेट ४२ करोड ६६ लाख ४० हजार२ सय ९२ रुपियाँँ को अनुमानित बजेट गाउँँपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी ले प्रस्तुत गर्नु भएको थियो। त्यसअघि गाँउसभाको उदघाटन गर्दै गाउँँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले भने आफूहरूको ध्यान गाँउपालिकाको विकासमा केन्द्रीत रहेको भन्दै चुनावका बेला जनता सामु गरिएको प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने बताए ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए । कालिकामाई गाउँँउपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता को अध्यक्षतामा भएको छ। वडाका वडा अध्यक्षहरू, गाँउकार्यपालिका सदस्यहरू लगायतको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content