Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"११ किलो चाँदी सहित १ भारतीय प्रकाउ "

 अजय यादव वियोगी  कलैया ,बारा । "११ किलो चाँदी सहित १ भारतीय प्रकाउ " बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर -१ नेपाल...

 अजय यादव वियोगी 


कलैया ,बारा ।

"११ किलो चाँदी सहित १ भारतीय प्रकाउ "

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर -१ नेपाल टेलिकम चौकमा बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाइकललाई बिहान ९:४० बजे विशेष सुचनाको अाधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिए गएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बनाई लुकाई छिपाई भन्सार छलि ल्याएको रु (१२,४२,९७३) बाह्र लाख बयालीस हजार नौ सय त्रिहत्तर रुपैयाँ बराबरको ११ किलो ५०० ग्राम चाँदी को तयारीपाउजु ,बाला ,चाबि रिङ ,बुट्टी ,कलि समेत गहनाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।मोटरसाइकल साईकल चालक भारत बिहार मोतीहारी जिल्ला ढाका बस्ने बर्ष २३ को सुनिल गुप्तालाई प्रकाउ गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान केन्द्र पथलैयामा पठाईएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।यस्ता घटनाले यस क्षेत्रका व्यापारी अचम्ममा परेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content