Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

बारा । बारास्थित सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सिमरामा सम्पन्न भएको छ ।  जेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका ...

बारा । बारास्थित सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सिमरामा सम्पन्न भएको छ । 

जेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्षसहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रमकाबीच जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीसहित पदाधिकारीको पदस्थापन भएको हो । 

जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले नयाँ अध्यक्षलाई पदस्थापन र शपथ ग्रहण गराएका थिए । जेसिजको तेस्रो साधारणसभाबाट चयन गरिएको नेतृत्व बमोजिम अध्यक्ष अधिकारीले अन्य पदाधिकारी र विभिन्न विभागका संयोजक मनोनीत गरेका थिए । जेसिजको प्रमुख कार्यकारिणी उपाध्यक्षमा वासुदेव अधिकारी र लक्की रिमाल चयन भएका छन् । 

यसैगरी उपाध्यक्षको जिम्मेवारी सुविता सुवेदी, अस्मिता शर्मा, सुशील पौडेल र सुयोग अधिकारीलाई दिइएको छ । यसैगरी जेसिज सिमराको अध्यक्ष सल्लाहकारमा हरिशरण अधिकारी, राजन उप्रेती, विनोद सापकोटा, देव श्रेष्ठ, दिलीप ढुङ्गेल र शेखर चौधरीलाई मनोनीत गरिएको छ । 

यसअघि कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले गरेका थिए । कार्यक्रममा जेसिजको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण अधिकारीले गरेका थिए । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content