Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कृषि उत्पादनको प्रवद्र्धन जीतपुरमा ग्रामीण बजार

बारा, १० माघ । बाराको कुश्माडीमा स्थानीय कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले  ग्रामीण बजार सञ्चालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपाल...

बारा, १० माघ । बाराको कुश्माडीमा स्थानीय कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले  ग्रामीण बजार सञ्चालनमा आएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कुश्माडीमा ग्रामीण बजार सञ्चालनमा आएको हो । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो । हरेक हप्ताको मङ्गलवार र शुक्रवार बजार लाग्ने स्थानीय देवी बहादुर भण्डारीले जानकारी दिनु भयो । 
कुश्माडी बाहुनटोल स्थित शिव मन्दिर परिसरमा गत मङ्गलवारबाट सञ्चालनमा आएको बजारमा तरकारी, फलफूल तथा माछामासुका पसल सञ्चालन हुँदै आएको बताउनुभयो । स्थानीय उत्पादनलाई वृद्धि गर्दै राष्ट्रिय बजारसँग पहुँच वृद्धि गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको स्थानीय जनप्रतिनिधि कुमार लामाले बताउनुभयो । 
बजार प्रवद्र्धन र व्यापार सुरक्षा सहित बजार क्षेत्रमा आवश्यक संरचना निर्माण गर्नका निमित्त आर्थिक सहयोग जुटाउने कार्य भइरहेको छ । हाल सम्म करिब १ लाख रुपियाँँ बराबर नगद तथा निर्माण सामाग्री सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content