Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"सूचना सम्प्रेशन गर्न र साना -साना सूचनालाई समेत जनताको बिचमा पुर्याउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाको भनाइ "

अजय यादव वियोगी  कलैया ,बारा । "सूचना सम्प्रेशन गर्न र साना -साना सूचनालाई समेत जनताको बिचमा पुर्याउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्य...

अजय यादव वियोगी 

कलैया ,बारा ।

"सूचना सम्प्रेशन गर्न र साना -साना सूचनालाई समेत जनताको बिचमा पुर्याउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाको भनाइ "

समाजशास्त्रका पिता अगष्टे काम्टे (Auguste Comte) ले ठिक भनेका छन् ।कि समाज एउटा शरिर झैं छ ।शरिरमा गडबडी भएभने बिरामीको शिकार बन्न पुग्छ र बिरामीको निको पार्न उपचार गरिन्छ ।यहीँ भनाइले देशमा नयाँ केही हुन्छ अाशा पलाएको छ ।परिवर्तन भएको अवस्था छ ।देशमा धेरै परिवर्तनका निम्ति बलिदान दिनु परेको छ ।तर अहिले देशमा शान्ति ,सुरक्षा कायम गर्न सबै लागि परेका छन् ।बारा जिल्लाको शान्ति ,सुरक्षा मजबुत बनाउनको लागि जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न रणनीति अपनाएको र प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको कमान्ड सबैले अहो रात दिन खटेर जनताको सेवामा तलिन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक,सूचना अधिकारी एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराले सूचना सम्प्रेषण तथा साना-साना सूचनालाई लिएर जनताको प्रत्येक समस्यालाई बुझ्ने काम भएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।सूचना दिन कुनै अप्ठ्यारो नै छैन ,अबको यूग भनेको सूचना मैत्री यूग भएकोले जूनसुकै ठाउँबाट प्रहरीलाई पैसा नलाग्ने नम्बर अथवा प्रहरीको हटलाईन नम्बर केही सूचना भए जानकारी गराउन सकिने प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।सूचना पाउनेबितिकै प्रहरीले अाफ्नो काम अगाडि बढाउने वहाँले बताउनुभयो ।१६ पालिकाका प्रमुखसँग पनि सहकार्य गरेर नै समाजमा भईरहेको बेथिति तथा अनैतिक कामलाई रोक्न सकिने प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।जिल्लाको कुल क्षेत्रफल ११९० वर्ग किलोमिटर फैलिएको बाराको चारैतिर शान्ति ,सुरक्षा एवम् नागरिकको धन जनको सुरक्षाको निम्ति प्रहरी सधैं लागि परेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।बारामा रहेको एेतिहासिक एवम् पुरातात्त्विक नगरीको सुरक्षाको निम्ति सबै मातहतका यूनिटलाई निर्देशन दि सकेको कतिपय यूनिटमा अाफै समेत अवलोकन गरेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।जितपुर सिमरा उपमहानगरपालिकामा रहेको अौधोगिक क्षेत्रमा शान्ति ,सुरक्षा कायम गर्न सबैलाई निर्देशन दिई सकेको प्रवक्ता थापाले बताउनुभएको।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका मार्फत बाराबासीले सचेत भएर काम गरे भने जिल्ला प्रहरी कार्यालय बाराले त्यस्तको सम्मान समेत गर्ने गरेको प्रवक्ता थापाले बताउनुभयो ।कलैया उपमहानगरपालिकामा लगाएको अधिकाँश क्यामारा बिग्रेको अवस्थामा रहेका छन्न ।त्यस्ता काम तत्काल रोक लगाउन जरुरी रहेको हुन्छ ।बारा जिल्लाको एेतिहासिक ,धार्मिक एवम् पुरातात्त्विक मन्दिर समेत रहेको वहाँले बताउनुभयो ।महिला हिंसा घटनुको साटो बढदै गएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले अाफ्नो पहिचान बनाउन लागि परेको जिल्ला प्रहरी कार्यालय  प्रवक्ता थापाले बताउनुभयो ।शान्ति ,सुरक्षा भनेको प्रहरीले सानो कुरामा पनि निगरानी बढाएको प्रवक्ता थापाले बताउनुभएको।बारा जिल्लाको मुख्य बजार सिम्रौनगढ ,बरियारपुर ,कोल्हबी ,प्रसौनी ,परवानीपुर ,जितपुर ,सिमरा ,अमलेखगञ्ज ,निजगढ, हर्दिया ,फेटा लगायतको ठाउँमा  शान्ति ,सुरक्षा मजबुत बनाउनु जरुरी रहेको प्रवक्ता राजेश थापाले बताउनुभयो ।कलैया उपमहानगरपालिकाको सबै काम राम्रोसँग भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक ,सूचना अधिकारी एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content