स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

" बाराको विश्रामपुर गाउँपालिकामा रहेको सामुदायिक विधालयको शिक्षा स्तर मजबुत हुँदै गएको शिक्षा अधिकृत उमेश रिमालको भनाइ"

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको विश्रामपुर गाउँपालिकामा रहेको सामुदायिक विधालयको  शिक्षा स्तर मजबुत हुँदै गएको शिक्षा अधिकृत उमेश रिमालको भनाइ"
शिक्षा नै जीवन हो प्रसिद्ध दर्शनशास्त्री जन डिवेको यहीँ भनाइलाई पूरा गर्न दुनियाँ नै लागेको  छ ।बिना समायोजनकै शिक्षालाई स्थानीय तहमा ल्याएपछि यसको अवस्था नाजुक बन्दै गएको छ ।तर विभिन्न पालिकले सुधार गर्दे गएका छन् ।बाराको १६ पालिका मध्ये कान्छो पालिका  अर्थात सानो गाउँपालिकाको रुपमा रहेको विश्रामपुर गाउँपालिकाको शिक्षाको स्तर मजबुत हुँदै गएको छ। पर्साको बिरगंज देखि नजिककै रहेको यो पालिकाको धेरै जसो काम बिरगंजबाट हुने गरेकोले त्यसको प्रभाव समेत शिक्षा क्षेत्रमा परेको स्थानीय विश्रामपुरका जनताहरुले बताएका छन् ।विश्रामपुर गाउँपालिकाको ५ वटा वडामा एउटा मदर्सा सहित ११ वटा सामुदायिक विधालय रहेको विश्रामपुर गाउँपालिकाका शिक्षा अधिकृत उमेश रिमालले बताउनुभयो।सामुदायिक विधालयलाई मजबुत बनाउन र शिक्षा स्तरउन्नोतीको लागि सधैं अाफूले काम गर्ने गरेको शिक्षा अधिकृत रिमालले बताउनुभयो।शिक्षा अधिकृत उमेश रिमालले भने म पनि बारा जिल्लाकै भएका कारण शिक्षा स्तर खस्न नदिन सधैं प्रत्यनशील रहेको बताउनुभयो ।विश्रामपुर गाउँपालिकामा रहेको ११ वटा सामुदायिक विधालय मध्ये ३ वटा माध्यमिक विधालय ,१ मदर्सा विधालय अन्य ७ वटा अाधारभूत विधालय रहेकोमा सबैको शिक्षा स्तर बढेको शिक्षा अधिकृत रिमालले बताउनुभयो ।शिक्षाको संस्थागत विकास हुनु जरुरी रहेको शिक्षा अधिकृत रिमालले बताउनुभयो ।शिक्षा समितिबाट सधैं विधालयको निरीक्षण हुने गरेको वहाँले बताउनुभयो ।सबै सामुदायिक विधालयमा बालमैत्री र छात्रा मैत्री शौचालय निर्माणका लागि विश्रामपुर गाउँपालिका तयार रहेको शिक्षा अधिकृत उमेश रिमालले बताउनुभयो ।विश्रामपुर गाउँपालिकाले करारमा २४/२५ जना शिक्षक राखेको शिक्षा अधिकृत रिमालले बताउनुभयो ।सबै सामुदायिक विधालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन समेत दिएको र बाँकी रहेको विधालय व्यवस्थापन समिति गठनमा तिव्रता बढाएको शिक्षा अधिकृत रिमालले बताउनुभयो ।दिवा खाजामा अनियमितता हुन नदिन सधैं विधालयमा बिधार्थीको टैली र शिक्षा विभागको निम्स भित्र रहेर काम गर्ने गरेको शिक्षा अधिकृत रिमालले बताउनुभयो ।विश्रामपुर गाउँपालिका शैक्षिक स्तर माथि बनाउन तथा बारामा यसपालिकाको पहिचान बनाउनको शिक्षामा बढी केन्द्रित भई काम भएको बाराका चर्चित एवम् जनताको सेवा सधैं अग्रपंक्तिमा रहेका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले बताउनुभयो ।अाफू पनि यहीँ बारा जिल्लाको सामुदायिक विधालयबाट अध्ययन गरेर यहाँ सम्म अाई पुगेकोले अबको भावि सन्ततिहरुलाई शिक्षामा कुनै हुन नदिन अाफू सधैं चनाखो रहेको प्रमुख प्रशासकीय अधिकृत केशरीले बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: " बाराको विश्रामपुर गाउँपालिकामा रहेको सामुदायिक विधालयको शिक्षा स्तर मजबुत हुँदै गएको शिक्षा अधिकृत उमेश रिमालको भनाइ"
" बाराको विश्रामपुर गाउँपालिकामा रहेको सामुदायिक विधालयको शिक्षा स्तर मजबुत हुँदै गएको शिक्षा अधिकृत उमेश रिमालको भनाइ"
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxBXYlOKAB5PZ7vw8cmN66v1bcXwp6HEQilIWDDz4pROFskQNSyOBiLu9yd5GtswtB1oOsqrxnv9A8uxM7J6r62RMJ7q6rhbtlbbOoGdMSaBvmf644Qx0qMvbnr8UVt1b-Cb7XSnJ0QHpe/s320/received_468099391583118-792151.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxBXYlOKAB5PZ7vw8cmN66v1bcXwp6HEQilIWDDz4pROFskQNSyOBiLu9yd5GtswtB1oOsqrxnv9A8uxM7J6r62RMJ7q6rhbtlbbOoGdMSaBvmf644Qx0qMvbnr8UVt1b-Cb7XSnJ0QHpe/s72-c/received_468099391583118-792151.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_146.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_146.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content