काठमाडौँ । अर्थमन्त्री डा प्रकाश शरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ। गत आइतबार बसेको...
काठमाडौँ । अर्थमन्त्री डा प्रकाश शरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ। गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि- बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो । गत वैशाख २५ गतेदेखि प्रि बजेटका बारेमा छलफल भएअनुसार सांसदहरूले आ–आफ्नो धारणा …
COMMENTS