Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सशस्त्र प्रहरी बल पर्साद्वारा रु.३५ लाख भन्दा बढिको गाडि तथा सामान प्रकाउ गरि भन्सार दाखिला "

 अजय यादव वियोगी  कलैया ,बारा । "सशस्त्र प्रहरी बल पर्साद्वारा रु.३५ लाख भन्दा बढिको गाडि तथा सामान प्रकाउ गरि भन्सार दाखिला " मित...
 अजय यादव वियोगी 
कलैया ,बारा ।
"सशस्त्र प्रहरी बल पर्साद्वारा रु.३५ लाख भन्दा बढिको गाडि तथा सामान प्रकाउ गरि भन्सार दाखिला "


मिति २०८२।०२।२० गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले बीरगंज म.न.पा.स्थित  बिभिन्न स्थानहरुबाट रु.७,३९,९५०।- बराबरको भन्सार छली नेपाल भित्र्याईएको बिभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी देवेन्द्र बहादुर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
साथै सोही मितिमा नै प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको मोबाईल टोलीले बहुअरी चोकबाट परवानीपुर तर्फ जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २-०३-००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई वीरगञ्ज म.न.पा.-२५, बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा उक्त गाडीको साथमा ब्रोइलर कुखुराको विल, VCTS तथा भेटेरिनरीको प्रमाणपत्र नभएको भेटिएको र उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको हुँदा भन्सार छली चोरी-पैठारी गरि भारतबाट नेपाल भित्र्याइएको मूल्य रु.१,८४,०००।- बराबरको ब्रोइलर कुखुरा  सहितको उक्त गाडीलाई नियन्त्रणमा लिई गाडिको रु.२५,००,०००।- भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको  सुचना अधिकारी सिँहले बताउनुभयो।उक्त  ब्रोइलर कुखुरा आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको पनि वहाँले बताउनुभयो ।साथै सोहि गुल्मले बिभिन्न सीमा नाकाहरुबाट रु. २,७३,१६०।- बराबरको मोबाईल तथा ईलेक्ट्रिक सामानहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बीरगंज भन्सार कार्यालयमा  दाखिला गरेको पनि सुचना अधिकारी सिँहले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content