महोत्तरी । प्रहरीले महोत्तरीका विभिन्न सरकारी कार्यालयहरूबाट दश जना बिचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई दिनम...
महोत्तरी । प्रहरीले महोत्तरीका विभिन्न सरकारी कार्यालयहरूबाट दश जना बिचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई दिनमै जिल्ला प्रशासन कार्यालयबाट पाँच जना र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच गरी दश जना बिचौलियालाई पक्राउ गरेको हो । मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो …
COMMENTS