Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको उत्कृष्ट पचरौता नगरपालिका -७ बेनौलीमा विवादित घर भत्काईयो ,विकासको लहर ल्याईयो

अजय यादव वियोगी  कलैया  ,बारा । " " बाराको उत्कृष्ट पचरौता नगरपालिका -७ बेनौलीमा विवादित घर भत्काईयो ,विकासको लहर ल्याईयो     ...
अजय यादव वियोगी 
कलैया  ,बारा । "
" बाराको उत्कृष्ट पचरौता नगरपालिका -७ बेनौलीमा विवादित घर भत्काईयो ,विकासको लहर ल्याईयो


  


 "
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा विगत लामो समय देखि विवाद भई रोकिएको घर भत्काईएको छ।बेनौली गाउँमा अधिकाँश ठाउँमा नाला र सडकको विकास भईसकेको छ।बाँकी रहेको सोही ठाउँमा पटकपटक विवाद हुँदै आएकोमा सो विवाद अन्त्य भएको बाराका उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो।विकास रोक्नेलाई कानुनले सबै कुराको  छर्लङ्ग गराई दिएको र पालिकाको राजधानीको रुपमा रहेको बेनौली गाउँमा सबै ,सुविधा बनाउन लागेको सोही हेरेर विभिन्न प्रपन्च रच्नेहरु असफल भएको र विकासको गति अब तिव्ररुपमा हुन थालेको पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । कैयौं पटक पालिकाले लिखित र मौखिक जानकारी  विपक्षीहरुलाई गराईएको भएपनि , घर भत्काउन अनुरोध गरेको भएपनि अटेरी गरि विकास रोक्न खोज्नेले स्वयम् पराजित भएको र पालिकाबाट हुने जिम्मेवारी बहन गरिसकेको पचरौता नगरपालिका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले बताउनुभयो ।केही महिना अगाडि बृहत् पत्रकार सम्मेलन गरी घर भत्काउन अपिल गरेको भएपनि अदालतमा पुगेका विपक्षीहरुको मुद्दामा केही नभएको  विकासको पक्षमा फैसला आएपछि पचरौताबासी खुशी भएको प्रवक्ता यादवले बताउनुभयो।जुँगाको लडाइँको रुपमा लिएको सो घटनाले अहिले अडिग मेयरको प्रंशासा हुन थालेको र काम राम्रो भएको प्रवक्ता यादवले बताउनुभयो।पचरौता नगरपालिकामा मेयरका उम्मेदवार रहेका किशोरी यादवले केही महिना देखि विभिन्न बहानामा सो घर नपरेको , कसैले घर भत्काउन खोजे प्रतिकार गर्ने जस्ता कुरा गर्ने अन्त्य भएको र सो घर भत्काईएको हो ।यसअघि घर भत्काउन पुगेका जेसिबी ड्राइभर घाईते भएका थिए।अहिले पचरौतामा यसको खुबै चर्चा हुन थालेको पचरौताका स्थानीयबासीहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content