Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सशस्त्र प्रहरी बल पर्साद्वारा रु. १०,८४,१९०।- को अवैध समान भन्सार दाखिला

अजय यादव वियोगी  कलैया ,बारा । सशस्त्र प्रहरी बल पर्साद्वारा रु. १०,८४,१९०।- को अवैध समान भन्सार दाखिला मिति २०८२।०२।११ गते सशस्त्र प्रहरी ब...
अजय यादव वियोगी 
कलैया ,बारा ।
सशस्त्र प्रहरी बल पर्साद्वारा रु. १०,८४,१९०।- को अवैध समान भन्सार दाखिला


मिति २०८२।०२।११ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. अन्तर्गतका विभिन्न स्थानहरुबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई चोरी पैठारी तथा निकासी गरी विभिन्न माध्यमबाट लैजाँदै र भित्र्याउँदै गरेको अबस्थामा मूल्य रु.  ८,३७,१२०।- बराबरको विभिन्न सामानहरु (दुई थान मोटरसाईकल, किराना, तयारी कपडा, मोवाईल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा आदि) र उक्त सामानहरु अवैध रुपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् एवम् सुचना अधिकारी देबेन्द्र बहादुर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।सोही मितिमा  नै  सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले अलौ तथा कोनिया ईलाकाबाट रु. १,१८,२००।-बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सुचना अधिकारी सिँहले बताउनुभयो । वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०।- बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी देबेन्द्र बहादुर सिँहले जानकारी दिएका छन्।स.प्र.बल,नेपाल,नं. १३ गण हे.क्वा.पर्सा सराहनीय कार्य गर्दे गएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content