Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० ...

वीरगंज, २९ फागुन ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ ।
प्रहरीलाई देखेपछि उक्त व्यक्तिले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो । बोराबाट डाइजेपाम, नूरफिन, र फेनारगन लगायतका प्रतिबन्धित औषधी १५०० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन ।

यसैगरी जितपुरसिमरा उप–महानगरपालिका ३ स्थित बजनी सडक खण्डमा प्रहरीले १३ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ ।
हेटौडाबाट वीरगंज आउँदै गरेको माईक्रोबसमा सवार उक्त महिलाको साथमा रहेको २ वटा बोरामा १३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाकी ५० वर्षीया सुशिला गोले रहेको र उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।

यसैगरी बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएपछि फरार रहेका दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
राघव प्रसाद कानुलाई चेक अनादर र नरेश गिरीलाई मोटरसाइकल चोरीको आरोप पक्राउ गरी अदालतमा पेश गरिएको बारा प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content