Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारा जिल्लाका उत्कृष्ट मेयर जलन्धर सिँहको काम नै उच्च "

अजय यादव वियोगी  कलैया ,बारा  "बारा जिल्लाका उत्कृष्ट मेयर जलन्धर सिँहको काम नै उच्च " बारा जिल्लाकै उत्कृष्ट पालिका पचरौता नगरपाल...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बारा जिल्लाका उत्कृष्ट मेयर जलन्धर सिँहको काम नै उच्च "


बारा जिल्लाकै उत्कृष्ट पालिका पचरौता नगरपालिका र जिल्लाकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले होली मिलन समारोहमा जनता भन्दा ठुलो केही नरहेको उदाहरण प्रस्तुत गरेका थिए।पचरौता नगरपालिकाद्वारा होली मिलन समारोहमा अन्त्यमा शुभकामना मन्तव्य  तथा समापन गर्ने बेला एक्कासि मञ्चमा एक वृद्धको ईन्ट्री भयो ।त्यो पनि कसैलाई थाहा नदिई ती वृद्धको प्रेम मेयर सिँहसँग रहेको थियो ।मञ्चमा केहीबेर ती वृद्धले यताउता हेरे तर कतै मेयर सिँह देखाई नदिएपछि उसको नजर भाषण दिने मञ्चतिर पर्यो ।पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह  शुभकामना मन्तव्य राख्दै हुनुहुन्थ्यो अचानक ती वृद्ध त्यहाँ  पुगी सक्नु भो ।मेयरका कतिपयले अहिले मन्तव्य राख्दै हुनुहुन्छ पछि अबिर लगाईदिनुहोला ।अर्थात भोजपुरी मे मञ्च पर लोग कहनी कि काका तन्का रुक जाई मेयर साहेब अईहन तब जि भर के अबिर लगादिह ।तर ती वृद्धको नजर मेयर कहाँ र मेयर सिँहको नजर ती वृद्ध कहाँ  पुगी सकेको थियो।पत्रकारहरु क्यामारा लिएर भिडियो ,फोटो सबै गर्दै थियो।त्यसमा श्री गढीमाई राष्ट्रिय दैनिकका टिम पनि रिपोर्टिङ गर्दै थिए।तर उदारवादी र जनतासँग लगाव राख्ने मेयर सिँहले कतिपयले पछि अबिर लगाउने भन्दा मेयर एवम् प्रखर वक्ता  जलन्धर सिँह शुभकामना मन्तव्य थाति राख्दै ती वृद्धलाई अबिर लगाईदिन हुन अनुरोध गरे ।त्यसपछि ती वृद्धले मेयर सिँहलाई अबिर लगाई रंगै रंगको पर्व होलीको शुभकामना समेत दिन भ्याएका थिए।यहीँ लगावका कारण जिल्लाकै १६ पालिका मध्ये उत्कृष्टमा पर्न सफल भएका हुन ।साँस्कृतिक पर्वको सबैलाई शुभकामना दिदै कार्यक्रम समापन भएको थियो ।पचरौता नगरपालिका -८ लंगडा चौकमा मिति २०८१/११/२५ गतेको दिन भव्य होली मिलन समारोहमा देखिएको दृश्यले सबैलाई आश्चर्यजनक बनाएका थिए।बिधार्थीकाल देखि राजनीति गर्दै आएका मेयर एवम् प्रखर वक्ता सिँहको चर्चा देश भरि नै रहेको छ ।सामान्य मन्त्रालयका सह-सचिवलाई सरुवा गराएको बिषयले उहाँको उचाइ झन माथि पुगेको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content