Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न "

अजय मिश्र  कपिलवस्तु                                         "अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्प...
अजय मिश्र 
कपिलवस्तु                                       
 "अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न "


अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव बृजेश यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
कुल ५५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा
३३ जना ले मात्र रक्त दान गरेका थिए।रक्त दान जीवन दान सरह रहेकाेले हामीले दिएकाे रगत समुहका अधारमा केन्द्रमा संकलन हुन्छ र पछि कुनै प्रकारकाे राेग व दुर्घटना भएमा केन्द्रबाट सजिलै पाइने अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिएका छन।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content