जुम्ला । कालिकोट नरहरीनाथ गाउँपालिका १ निवासी २२ वर्षीय टेक बहादुर विष्ट कोटबाडामा निर्माण भइरहेको सुनथराली विमानस्थलमा ज्यालादारी मजदुरका ...
जुम्ला । कालिकोट नरहरीनाथ गाउँपालिका १ निवासी २२ वर्षीय टेक बहादुर विष्ट कोटबाडामा निर्माण भइरहेको सुनथराली विमानस्थलमा ज्यालादारी मजदुरका रुपमा काम गर्नुहुन्थ्यो । २०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थलमा कडा चट्टानी पहाड फोडिरहेका टेक बहादुर सहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनायो । चार दशकपछि निर्माण सम्पन्न सुनथराली विमानस्थलमै खाडल खनेर ३६ …
COMMENTS