Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कपिलवस्तुमा दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घघाटन "

अजय मिश्र  कपिलवस्तु  " कपिलवस्तुमा दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घघाटन " कपिलवस्तु जिल्लाको विजयनगर गाउँ...
अजय मिश्र 
कपिलवस्तु 
" कपिलवस्तुमा दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घघाटन "


कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्मिक सहिष्णुता कायम राख्नमा समेत प्रहरी हरू सधै तत्पर रहने बताए। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले निकै प्रयास पछि आज मन्दिरले पूर्णता पाएको प्रति सम्पूर्ण सहयोगी हरूलाई धन्यवाद व्यक्त गर्दै स्थानीयका लागि समेत पूजा पाठ गर्न सजिलो हुने बताए। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुर्गा भवानीको मन्दिर निर्माणमा हातेमालो गर्नुभएका सम्पूर्ण लाई धन्यवाद दिदै प्रहरी चौकीको मर्मत सम्भारका लागि बजेट छुट्याउने बताए।कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भटृले मन्दिर निर्माणमा स्थानीय व्यक्ति हरूको हातेमालो रहेको बताउदै सम्पूर्ण सहयोगी हात हरूलाई धन्यवाद दिनुभयो। दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गरेका लाई सम्मान समेत गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्द तथा प्रहरी चौकी पत्थरदेइयाका सहायक प्रहरी निरिक्षक मनिराम यादवको कार्यकालमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा राम नरेश पुरी, रबि पाण्डेय लगायत स्थानीय भद्र भलादमी हरूको बाक्लो उपस्थित रहेको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरकी प्रहरी सहायक निरिक्षक सृजना पुरीले कार्यक्रम संचालन गरेकि अायोजकले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content