Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

The Human Love Charity/Fund द्वारा नि:शुल्क न्यानो कपडा सहयोग

 दिपेन्द्र चौधरी सहनी  पर्सा ,नेपाल  The Human Love Charity/Fund द्वारा नि:शुल्क न्यानो कपडा सहयोग The Human Love Charity/Fund ले आज धोबिनी ...
 दिपेन्द्र चौधरी सहनी 
पर्सा ,नेपाल 
The Human Love Charity/Fund द्वारा नि:शुल्क न्यानो कपडा सहयोग



The Human Love Charity/Fund ले आज धोबिनी गाउँपालिका-५ स्थित मदर्शा इस्लामिया दारुल कुरान मा अध्यनरत २५ जना विद्यार्थीहरुलाई जाडोको कपडा नि:शुल्क सहयोग गरेको छ। यो सहयोगले विद्यार्थीहरुलाई जाडोको समयमा आवश्यक न्यानो कपडा उपलब्ध गराएको छ, जसले उनीहरूको पढाइमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।The Human Love Charity/Fund का संस्थापक र प्रमुख, एजाज अंसारी ले यो अभियानको शुभारम्भ गर्दै भने, "हामी समाजका विपन्न वर्गको सहारा बन्न चाहन्छौं र यस्ता आवश्यकता पूर्ति गर्ने कार्यक्रम निरन्तर गर्नेछौं।"कार्यक्रममा उपस्थित शिक्षक मुफ्ती जहुर ले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि नि:शुल्क लुगा वितरणले राहत मिलेको र यसले विद्यार्थीहरुलाई उत्साहित र प्रेरित गरेको बताएका छन्। उनीहरुले यो सहयोगलाई एक उत्कृष्ट कदम मान्दै धन्यवाद व्यक्त गरेका छन्।संस्था का सदस्य असरफ हवारी को नेतृत्वमा गरिएको कार्यक्रममा मदर्शा इस्लामिया दारुल कुरान का शिक्षक मुफ्ती जहुर अंसारी, रिजवान अंसारी तथा याहिया अंसारी को उपस्थिती रहेको थियो।The Human Love Charity/Fund ले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने र यस क्षेत्रमा थप सहयोग पुर्याउने आशा व्यक्त गरेको छ।
यो कार्यक्रम समाजमा एक सकारात्मक सन्देश दिने र जरुरी समयमै सहयोग पुर्याउने एक महान उदाहरण बनेको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content