Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको पचरौता नगरपालिका -७ बेनौलीमा विकास विरोधी विरुद्ध खबरदारी र्याली सम्पन्न "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको पचरौता नगरपालिका -७ बेनौलीमा विकास विरोधी विरुद्ध खबरदारी र्याली सम्पन्न " बाराको उत्कृष्ट ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको पचरौता नगरपालिका -७ बेनौलीमा विकास विरोधी विरुद्ध खबरदारी र्याली सम्पन्न "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको विकासको गतिविधि देखेर केही स्थानीयबासीले विरोधको लागि विरुद्ध गर्न थालेपछि  जनता स्वतस्फूर्तले विकास हुनुपर्ने माँग गरेका छन् ।पचरौता नगरपालिकाले अहिले वडा नम्बर -७ मा सडक , नाला चौडा बनाउन लागेको बेला केही प्रतिपक्षी सहित विकास हुन नदिने  विरोध जनताले खबरदारी र्याली गरेका छन्  ।पचरौता नगरपालिका -७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बेनौली नजिकबाट वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन नेतृत्वको टोलीले बेनौली गाउँ परिक्रमा गरेका छन्।विधालय नजिकबाट सुरु  भएको खबरदारी र्यालीमा विकास कुनै हाल्तमा विकास विरोधी मुर्दावाद ,पचरौताका जनता जिन्दावाद लगायत नारा लगाई गाउँ परिक्रमा गरेका थिए ।गाउँको पानीको निकासको लागि नाला ,सडक फराकिलो बनाउन खोजेकाले केही षड्यन्त्रकारीहरु उक्त कार्य विरोध गर्न थालेको सो कार्य कुनै हाल्तमा पूरा नहुने पनि पचरौता नगरपालिका वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अहिले विकासको विरुद्ध गर्नेहरुले पचरौतालाई पछाडि बनाएर रोक्न खोजेको पनि वडाध्यक्ष बिनले अारोप लगाउनुभयो।विगतमा बेनौलीबासीले दु:ख पाएकोमा अहिले सो दुख नहोस् भनेर जनता स्वयम अगाडि आएको वडाध्यक्ष बिनले बताउनुभयो ।वडा नम्बर -७ का हजारौं स्थानीयबासीको सहभागितामा उक्त खबरदारी र्याली निकाली पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह कहाँ पुगि ज्ञापनपत्र समेत बुझाएका छन् ।जनताको काम कुनै हाल्त रोक्न नहुने  भईरहेको कामको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीयबासीहरु मेयर सिँह जारी राख्न माँग गरेका हुन ।हजारौं जनताले विभिन्न काम त्यागी विकास  गराउन पहल गरेको र विकास विरोधी विरुद्ध खबरदारी र्याली गरेकोमा जनतालाई धन्यवाद प्रकट गर्दे सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै पचरौता नगरपालिका वडा नम्बर -७ अर्थात आफ्नै गृह भएको गाउँबाट सुरुवात गरेको बताउनुभयो ।सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका जुनसुकै व्यक्ति ,संस्था अथवा जो केहीलाई नछोडी सो ठाउँ खाली गराएर ,सडक ,नाला निकाल्न अाफु ढृढताका साथ लागि परेको मेयर सिँहले बताउनुभयो।अाफ्नै घर पहिला तोडी सडक र नाला निकालेको सम्झना गराउदै  पचरौता नगरपालिकाको वडा नम्बर -१ पिपरपाती अथवा वडा नम्बर -९ कुडवामा पनि सार्वजनिक जग्गा खाली गराएर जनतालाई विकासको अनुभुति गराउने पनि बताउनुभयो ।अहिले केही षड्यन्त्र गरेर विकास रोक्न खोजेको त्यो विफल भएकोमा अहिले केही तत्व सल्बाएको प्रति अाफु गम्भीरतापुर्व काम गरिरहेको मेयर सिँहले बताउनुभयो ।पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा विभिन्न ठाउँमा नाला र सडक निर्माण भईरहेको पनि स्थानीय महिलाहरु खुशी भएकि हुन ।पहिला भन्दा पचरौता विकास तर्फ लम्किरहेको बेला कसै कसैलाई नपचेको मात्र स्थिति बनेको स्थानीय पचरौताका जनताले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content