Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

३४ किलो लागु अौषध गाँजा सहित २ जना व्यक्ति बारा प्रहरीको नियन्त्रणमा "

अजय यादव वियोगी कलैया, बारा  "३४ किलो लागु अौषध गाँजा सहित २ जना व्यक्ति बारा प्रहरीको नियन्त्रणमा "  बारा जिल्लामा अहिले प्रहरीले...
अजय यादव वियोगी
कलैया, बारा
 "३४ किलो लागु अौषध गाँजा सहित २ जना व्यक्ति बारा प्रहरीको नियन्त्रणमा " 
बारा जिल्लामा अहिले प्रहरीले सक्रियता बढाएसँगै विभिन्न घटनामा संलग्न प्रकाउ पर्नुको साथै विभिन्न घटनाहरु रोक्न थालेको हो । विषेश सूचनाको आधारमा मिति २०८१/०७/१७ गते अन्दाजी ०९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर टोलमा बस्ने हिरा महतोको गाई गोठ भित्रबाट निम्न व्यक्तिहरूले लुकाई छिपाई प्याकिङ गर्दै गरेको निम्न वमोजिम लागू औषध गाँजा वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले श्री गढीमाई दैनिकलाई बताउनुभयो। प्रकाउ पर्नेहरुमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर बस्ने अन्दाजी वर्ष २५ को दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही ठाउँ बस्ने अन्दाजी वर्ष ३५ को सरोज प्रसाद यादव रहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।





i

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content