Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको पचरौता नगरपालिका -७ बेनौलीमा मेला लगाउँदा कार्य आदेश लिई लगाउन अपिल "

अजय यादव "वियोगी" कलैया ,बारा । "बाराको पचरौता नगरपालिका -७ बेनौलीमा मेला लगाउँदा कार्य आदेश लिई लगाउन अपिल " बाराको उत्...
अजय यादव "वियोगी"
कलैया ,बारा ।
"बाराको पचरौता नगरपालिका -७ बेनौलीमा मेला लगाउँदा कार्य आदेश लिई लगाउन अपिल "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा मेला अथवा अन्य केही काम गर्दा कानुनको अधिनमा रहि गर्नको निम्ति वडा नम्बर -७ का वडाध्यक्ष बनारसी बिन द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बेनौली गाउँमा छठ पर्वको परनाको भोलि पल्ट बर्षे देखि लाग्दै आइरहेको श्री महाबिरी झण्डा मेलाको लागि वडा कार्यालयवाट आ.व.२०८१/०८२ को लागि बजेट विनियोजन समेत भइ मिति २०८१/०७/२४ र २०८१/०७/२५ गतेका दिन लाग्ने श्री महाविरि झण्डा मेलाको उपभोक्ता समिति गठनका लागि वडा कार्यालयबाट प्रथम पटक मिति २०८१/०६/०७ मा सूचना गरिएकोमा उक्त दिन स्थगित भइ पुनःदोस्रो पटक मिति २०८१/०६/१६ मा सुचना गरिएकोमा मिति २०८१/०६/१८ गतेका दिन विहान ७:०० बजे श्री राम जानकी मठको प्राङ्गणमा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि श्री महाविरी झण्डा मेला व्यवस्थापन समिति गठन भई वडा कार्यालयको मिति २०८१/०६/१८ गतेको च.न.३८९ बाट सिफारिस समेत भई पचरौता नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेनौली, बाराको मिति २०८१/०६/२० गतेको च.न.११९७ बाट कार्य आदेश समेत पाइसकेकोमा समाजिक संजाल तथा गाउँका व्यक्तिहरुबाट भएको जानकारी अनुसार कानुन विपरीत केही व्यक्तिहरु/समुहले छठ पर्वको परनाको भोलि पल्ट नै मिति २०८१/०७/२४ र २०८१/०७/२५ गतेका अर्को मेला लगाउनको लागि मेला समिति गठन गरेको सुनिन्न आएकोले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १२ वडा समितिको काम, कर्तव्य र अधिकारको उपदफा २ (ग) को बुदाँ नं. १७ मा स्थानिय समुदायका चाडपर्व भाषा संस्कृतिको विकासको लागि कला नाटक जनचेतनामुलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने तथा बुदाँ नं.१८ मा स्थानिय मौलिकता झल्किने सांस्कृतिक रितिरिवाजलाइ संरक्षण तथा प्रवर्द्धन गर्ने अधिकार यस बडा कार्यालयलाइ रहेकोले कानुन विपरीत कोही कसैले अनाधिकृत कार्य नगर्नु, नगराउनु साथै वडा कार्यालयको अनुमति विना बडा नं.७ मा कुनै किसिमको सांस्कृतिक कार्यक्रम, मेला तथा नाटक समेत संचालन नगर्नु हुन, यदि कुनै व्यक्ति वा समुहले वडा कार्यालयको अनुमति  बिना केही गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईएको वडा नम्बर -७ का वडाध्यक्ष बनारसी बिन द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सांस्कृतिक कार्यक्रम, मेला तथा नाटक संचालन गरेमा वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको हो ।विगतमा पचरौता सामाजिक स्थिति बिगार्न एकै समय मेला लागेको र सो समयमा मेला लाग्दा अाम जनतामा परेको प्रभावको मध्य नजर गर्दे वडाले अगाडि नै सबैलाई सचेत गराएको हो ।मेला अथवा केही गर्न वडाले नरोके तर एकै मितिमा एकै ठाउँमा कार्यक्रम गर्दा अनियन्त्रित हुने सम्भावना भएकाले त्यसो नगर्न र नगराउनका लागि अाफू लागेको वडाध्यक्ष बनारसी बिनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content