सिड्नी । अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले सम्प्रेषित गरि समाजलाई सुसूचित गर्ने कुरामा जोड दिनुभएकाे छ। नेप...
सिड्नी । अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले सम्प्रेषित गरि समाजलाई सुसूचित गर्ने कुरामा जोड दिनुभएकाे छ। नेपाल न्युज अष्ट्रेलियाको १० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट कार्यक्रममा सहभागी हुन आउनुभएका वरिष्ठ पत्रकारले प्रवासको पत्रकारिताबारे चर्चा गर्दै पत्रकारहरूले सामाजिक दायित्वसमेत निर्वाह गर्नु पर्ने बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार हरिबहादुर थापाले …
COMMENTS