Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम

बिरगंज ८ कार्तिक  ।  बिस्व पोलियो दिवसको अवसरमा आज वाक रैलीको आयोजाना गरिएको थियो।  वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घ...

बिरगंज ८ कार्तिक  ।  बिस्व पोलियो दिवसको अवसरमा आज वाक रैलीको आयोजाना गरिएको थियो। 
वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन गरिएको थियो।

वाक रैलीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख  कुमोद दुङेल ,  माहानगरका प्रमुख राजेश मान सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख , उधोगबाणिज्य संघका अध्यक्ष अनिल रुगटा , उपाध्यक्ष माधव राजपाल , भारतिय दूतावासका प्रमुख मिना लोक राज , जनस्वस्थका जामोद ठाकुर नेपाल औषधि ब्यवासायिक संघका प्रतिनिधि, मानवसेवाआश्रमका प्रतिनिधिहरु ,प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी विभिन्न समाजसेविहरु चिकित्सकहरु , रेडक्रसकर्मीहरु , कादमबरी स्कुल , जीवन ज्योति स्कुल , डिएभी स्कुलका बिधार्थी भाईबहिनिहरुको पनि उपस्थिति रहेको थियो। 

बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं , रोटरी क्लब अफ बिरगंजका पदाधिकारी ,स्वेमसेवकहरु समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।  रोटरी क्लब अफ बिरगंजका अध्यक्ष रोटरी निर्मल खत्रीले जानकारी गराएका थिए । उनको भनाई अनुसार रोटरी इनटरनेशनल एक बिश्वब्यापी संस्था हो जस्ले बिश्वबाट पोलियो उन्मुलन गर्ने काम गरिरहेको छ र यो बिश्वब्यापी पोलियो उन्मुलन पहलको संस्थापक साझेदार हो। जस्ले बिश्वबाट पोलियोको अन्त्य गर्न मद्दत गर्दछ।

रोटरी, रोटर्याक्ट , इन्टेर्याकटर्स सदस्यहरु , पर्सा जनस्वास्थय कार्यालय विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरु निजि संघसंस्था लगाएत अन्य निकायहरुको भूमिका अहम रहेकोले उक्त अवसरमा पोलियो मुक्त सन्सार चाहने सबैको लागि यस रोटरी क्लब अफ बिरगंजले विभिन्न कार्यक्रम गरेको बताएका थिए।सो कार्यक्रम पश्चात् बिरगंज जिल्ला प्रहरी अगाडिको रातो बङ्गला स्थित मानव चैन बनाईएको थियो र बैलुन समेत उडाइएको थियोे । रोटरी क्लब अफ बिरगंज मेटोपोलिसका अध्यक्ष रोटरी अनिल जयसवालका अनुसार आज बेलुका ६ बजे देखि ७ बजे सम्म घन्टाघर चौकमा मैनबत्ती प्रज्वलन कार्यक्रम रहेकोले यस महान अवसरमा रोटरी, रोटर्याक्ट , इन्टेर्याकटर्स परिवारको तर्फ बाट सम्पुर्ण सदस्यहरुलाई निर्धारित समयमा कार्यक्रममा सहभागीहुन हार्दिक निमन्त्रणा समेत गरेका थिए । सो कार्यक्रमका सहजीकरण रोटरी क्लब अफ बिरगंज सचीव राकेश मिश्राले गर्नु भएको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content