Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वायोटेक फैक्ट्रीका मजदुर ७४ दिन देखि अनशनमा,फैक्ट्री तालाबन्दी गरि सञ्चालक फरार

अजय यादव वियोगी  कलैया ,बारा  "वायोटेक फैक्ट्रीका मजदुर ७४ दिन देखि अनशनमा,फैक्ट्री तालाबन्दी गरि सञ्चालक फरार  " बाराको प्रसौनीमा...
अजय यादव वियोगी 
कलैया ,बारा 
"वायोटेक फैक्ट्रीका मजदुर ७४ दिन देखि अनशनमा,फैक्ट्री तालाबन्दी गरि सञ्चालक फरार


 "
बाराको प्रसौनीमा रहेको वायोटेक डिस्टिलरी प्रा.लि.का मजदुरहरु महिना नदिएको भन्दै ७४ दिन देखि अनशनमा बसेका छन् ।अाषाढमा फैक्ट्री चलेको र एक्कासि तालाबन्दी गरेर सञ्चालक फरार भएपछि अाफुहरु विचलितमा परेको मजदुरहरुले बताएका छन् ।वायोटेकले रक्सी उत्पादन गर्दे अाएको थियो।वायोटेकमा कार्यरत २२ जना मजदुरले महिनौंदेखि अनशनमा बस्दै आएका छन् ।आफुहरु अाषाढ देखि नै तलब र उपदानको माँग गर्दे अनशनमा बस्दै अाएको पनि फैक्ट्री प्रशासनले चाँसो नलिएको महिला मजदुर बच्चिया देवीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।अाफूहरुले काम गरेको तर एक्कासि नै फैक्ट्री तालाबन्दी गरेर सञ्चालक अर्थात साहु बेपत्ता भएपछि विचलिमा परेको महिला मजदुर बच्चिया देवीले बताईन।उक्त फैक्ट्रीमा बबिता देवी ,फुलकुमारी देवी ,कान्ती देवी ,मैनपति देवी ,उमरावती राम ,कलमा खातुन मनजुबन खातुन ,नागेन्द्र यादव ,गोपीचन यादव ,समरिया देवी ,ईन्दु देवी ,रौशन तारा ,हुसन तारा  हरि राम ,सुनिता देवी ,अाशा देवी ,रामाशँकर प्रसाद ,जयप्रकाश दास श्रवण साह र दिपक पटेलले अनशनमा बसेको अनशन बसेको अखिल नेपाल मजदुर संघका एकाई कमिटी अध्यक्ष बिरेन्द्र प्रसाद साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।मजदुरहरुको १९ दिन तलब र ३ महिनाको उपदानको रकम अाफू तिर्न तयार भएको पटकपटक श्रम कार्यालयमा बोलाएको पनि वायोटेक डिस्टिलरीका साहु श्याम श्रेष्ठले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।उहाँले अनशन तोडी वार्ताको माध्यमबाट निकास निकाल्न सकिने साहु श्रेष्ठले बताउनुभयो।यता स्थानीय ईलाका प्रहरी प्रसौनीका प्रहरी निरिक्षक सुरेश भट्टले जानकारी भएपनि मजदुर र साहु बिच कुराकानी मिल्न नसकेर उनीहरु अनशनमा बसेको पनि प्रहरी निरिक्षकले भट्टले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content