Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रतीक दैनिकको वार्षिकोत्सवमा सम्मान कार्यक्रम

वीरगञ्ज, भदौ १, २०८१ शनिबार । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले आफ्नो ३८औं वार्षिकोत्सवको  अवसरमा पत्रकार, स्तम्भकार, कर्मचारीहरूलाई स...

वीरगञ्ज, भदौ १, २०८१ शनिबार । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले आफ्नो ३८औं वार्षिकोत्सवको  अवसरमा पत्रकार, स्तम्भकार, कर्मचारीहरूलाई सम्मानित गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उनलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा १५ हजार राशीबाट पुरस्कृत भएका छन् । साथै, स्तम्भकार कुमार रूपाखेती १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तौरेत हवारी पाँच हजार राशीसहित पुरस्कृत भएका छन् ।

प्रतिक दैनिकका सम्पादक जगदिश शर्माको अध्यक्षतामा वीरगञ्जको लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिती रहेको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content