Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

लूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुप...

सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपियाँँ लुटेको छ।
 
बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारूले जानकारी गराएका छन् ।

वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्पm जाँदै गर्दा लुटपाट भएको हो। प्रहरी नायव उपरीक्षक थारूले लुटपाटमा संलग्नहरूको खोजी शुरू गरिएको बताए। उनले खोजीका लागि नाकाबन्दी गरिएको भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटेको जानकारी दिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content