Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पुलमा ठोकिएर मोटरसाइकिल दुर्घटना, दुई युवकको मृत्यु

बारा ७ पुष । बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका वडानम्बर -२ दुधौरा खोला पुल मा कलैयाबाट वीरगं...


बारा ७ पुष । बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडानम्बर -२ दुधौरा खोला पुल मा कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई पुलको बाँया साईडको पिलरमा ठोकिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीको छोरा वर्ष २२ को कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । 

गए राती १२:१० बजे दुधौरा पुलको बाँया साईडको पिलरमा ठोकी दुवै जना गम्भिर घाईते भएको र उपचारको क्रममा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

खत्रीको LS Neuro अस्पतालमा राति १२:४० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ भने कुशवाहाको राति करिब १ बजेतिर नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content