Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

७७ लाख मूल्य बराबरको विभिन्न सामानसहित चारवटा सवारीसाधन नियन्त्रण

वीरगंज, ४ असोज ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले  बिल भर्पाई नभएको ७७ लाख २७ हजार मूल्य बराबरको विभिन्न सामग्री र पाँचवटा गाईसहित चारव...

वीरगंज, ४ असोज ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले  बिल भर्पाई नभएको ७७ लाख २७ हजार मूल्य बराबरको विभिन्न सामग्री र पाँचवटा गाईसहित चारवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
 
आज बिहान ४ः४० बजे बारा जितपुरसिमरा उ.म.न.पा. वडा न.२१ बाट इलाका प्रहरी कार्यालय अमलेखगंजले वीरगंजबाट काठमाण्डौ जाँदै गरेका तीनवटा ट्रकलाई चेकजाँच गर्दा बिल भरपाई नभएको विभिन्न सामानहरुसहित ट्रकलाई नियन्त्रणमा लिइ कारबाइ गरेको छ ।
 
ना.६.ख.००८० न.को ट्रकमा रहेको  २३ लाख १ हजार ८२६ मूल्य बराबरको विभिन्न खुद्रा सामान, , ना.३.ख. ७३११ न.को ट्रकमा रहेको २३ लाख २७ हजार १६० मूल्य बराबरको विभिन्न सामान, र ना.३.ख.४५६० न.को ट्रकमा रहेको २५ लाख ९८ हजार ३४२ मूल्य बराबरको विभिन्न खुद्रा सामान, हेटौडा बाट महोत्तरी जादै गरेको बा.२१.च.८९९७ न.को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मूल्य बराबरको पाँचवटा गाई गरी ७७ लाख २७ हजार ३२८ मूल्य बराबरको सामान र गाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिप्रका बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content