स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प

SHARE:

वीरगंज, ३१ भदौ । हेटौंडाको सञ्चो अस्पतालका २ जना डाक्टरलाई कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याइएको विरोधमा आज मधेस प्रदेशसहित देशरभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघको आहवानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।

चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।

सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर बिरामीका आफन्तहरूले कुटपिट गरेको थियो। यही कुटपिटको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सेवा ठप्प पारेको हो ।

संघले विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।

केन्द्रीय संघबाट आहवान भएका कारणले मधेश प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा प्राइभेट अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष नीरज सिंह बतए । 'यति गर्दा पनि संघको माग पूरा नभए,संघले फेरि थप आन्दोलनको घोषणा गर्नेछ,'उनले भने ।

मधेश प्रदेशका जनकपुर, वीरगंज, राजविराज, कलैया, गौर,सिराहा, मलंगवासहित सबै जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प
मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प
https://blogger.googleusercontent.com/img/a/AVvXsEg7VhzdJNCCNMnIdIRS4VKVMYCKv_GITxbgF0o0SyN4HGsm5itwpzB61AjFxBEs_SPJKY8k5_JADR4yAKvJCUPDu0T7UBZU76WMuK53K7tyFIummLs0WpW-c6-Ag5Suk8cUEbj7HlxxyEY3AHqbgjfkfpWZ4GnOtAgijmSptMp-3KnnTKE_2hB6nw3xc7Hv=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEg7VhzdJNCCNMnIdIRS4VKVMYCKv_GITxbgF0o0SyN4HGsm5itwpzB61AjFxBEs_SPJKY8k5_JADR4yAKvJCUPDu0T7UBZU76WMuK53K7tyFIummLs0WpW-c6-Ag5Suk8cUEbj7HlxxyEY3AHqbgjfkfpWZ4GnOtAgijmSptMp-3KnnTKE_2hB6nw3xc7Hv=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/09/blog-post_17.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/09/blog-post_17.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content