स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

देवताल गाउँपालिका -७ पिपरपातीमा रहेको आधारभूत स्वास्थ्य चौकी करारकै कार्यालय सहयोगी पुनिता पालले चलाउने गरेको रहष्य बाहिर ,मनमौजी गरेर कार्यालय खुल्ने गरेको स्थानीयबासीको भनाइ "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
देवताल गाउँपालिका -७ पिपरपातीमा रहेको आधारभूत स्वास्थ्य चौकी करारकै कार्यालय सहयोगी पुनिता पालले चलाउने गरेको  रहष्य बाहिर ,मनमौजी गरेर कार्यालय खुल्ने गरेको स्थानीयबासीको भनाइ "
 रात रहे अघात पलाउँछ।विकास गर्नेलाई भ्याई न भ्याई तर विनाश गर्नेलाई पनि फुर्सद कहाँ छ र ? हरेक कामको लेखा जोखा हुने गरेको मधेसको अवस्था के हुने थियो ?स्थानीय तह बनेको ६ बर्ष हुन लागेको तर विडम्बना चाहिँ  यति रहेको छ।जनता परेशान भएका छन्।अाफ्नो खुट्टामा अाफैँ बन्चरो हान्ने जस्तो भएको छ।बारामा १६ पालिका  रहेका छन् ।जसमध्ये सबैको अाफ्नै -अाफ्नै ढंगले सरकारी रकम कुम्यलाउने गरेका छन् ।यस्तै झारा टार्ने ,जनताको आँखामा पट्टी बाँधेर काम गरेको  बदनामी कमाएको  देवताल गाउँपालिकामा कसरी काम हुन्छ भने रहष्य बाहिर आएको हो। बाराको देवताल गाउँपालिका वडा नम्बर -७ मा रहेको पिपरपाती आधारभूत स्वास्थ्य चौकी नामाकरण गरी पालिकाले लाखौं रकम हिनामिना गरिरहेका छन् ।स्वास्थ्य जस्तो क्षेत्रमा सेवा दिनुभन्दाको साटो रकमकै लागि अाधारभूत स्वास्थ्य केन्द्र  कार्यकर्ताको भर्ती केन्द्र बनाउन सफल भएका छन् ।यहीँ वैशाख १२ गते सञ्चालनमा ल्याईएको सो अाधारभूत स्वास्थ्य केन्द्रको अाफ्नो केही छैन  ,वडा नम्बर -७ को सभाहलमा सञ्चालनमा रहेका छन्।वडाको सभा हलमा राखिएको उक्त कोठा कसरी दिईएको हो ,व्यवस्था के हो , कहालीलाग्दो हो ,तर त्यो भन्दा कहालीलाग्दो के छ भने त्यो आधारभूत स्वास्थ्य केन्द्र ,पालिकाबाट करारमा रहेकि पुनिता पालले चलाउने गरेकि छिन्।कार्यालय सहयोगी पाल ,देख्न र सुन्न मात्र कार्यालय सहयोगी तर काम गर्ने डाक्टर चाहि गर्ने गरेकि रहष्य बाहिर अाएको हो ।अाफै सम्हाल्ने गरेको जानकारी नै भएको अौषधि लगायत दिने गरेको स्थानीय महिलाहरुले श्री गढीमाई राष्ट्रिय बताएकि छिन्।बाराको देवताल -७ पिपरपाती घर भएकि एक सेवाग्राही महिलाले नाम नलेख्ने शर्तमा भनिन् करारमा कार्यालय सहयोगीको काम गर्ने पुनिता पाल अहम् ,घमण्ड र उददण्ताले भरिएकि हुन। डाक्टर बोल्नुभन्दा सबै कुरा मैले जानेको छु ,म दिन्छु ,म बुझेको अौषधि छैन ,सेवा सेवा ,सुविधा यस्तै हो भनेर सधैं सेवाग्राहीहरुलाई भन्ने गरेको त्यहाँ खाली नामको स्वास्थ्य केन्द्र भएको ती महिलाले बताईन।बम नहरसँगै जोडिएको रहेको वडा कार्यालय-७ को कार्यालयमा आधारभूत स्वास्थ्य चौकी छ भने कसैले अांकलन गर्न सक्दैन ,जेनतेन  गरेर रकम खुम्लायाउनको लागि गुपचुप राखिएको उक्त कार्यालयको महिनौं बितेपनि नाम लेखिएको बोर्ड कतै लेखिएर राखिएको छैन ।जर जर अवस्था चल्दै गरेको देवताल गाउँपालिकामा कमिसनको खेल कसरी हुने ,कसरी कमाउने हो भन्ने ७ वडामा सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट झल्ने गरेको छ।४ जनाको दरबन्दी राखेर एउटै सभा हलबाट सेवा ,शिविर जस्तै दिदै अाएकोले प्रष्ट छ ।एउटा सभा हलमा अाधारभूत स्वास्थ्य केन्द्र राखिएको र सो ४ जनालाई कोचिएर कसरी कमाउने तर्फ देवताल गाउँपालिकाका  जनप्रतिनिधिहरु लागेका छन्।अाधारभूत स्वास्थ्य केन्द्र त्यसमा नयाँ थपिएको हो कसले के गर्ला १२ बजे भेट होईन २ :०० बजे लेट होइन भने मानसिकता अहिले सम्म गएको छन्।उक्त स्वास्थ्य केन्द्रका सबै २ देखि ३ कै बिचमा जाने गरेका छन्।२०८० भदौ ३ गते देखि उक्त अाधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रहेका करारकै कर्मचारी राजेश यादव मौखिक जानकारी दिई बिदामा रहेका छन्।लिखित केही दिएका छन् ।पालिका अाफ्नै भएपछि जसलाई जे मन लागेको के फरक पर्ला भन्ने लागेका हुन्छ ।तर कर्मचारी भएपछि त्यति सम्म नहुनु कति पछाडि स्पष्ट हुने गरेका छन्।कार्यालयमा कार्यालय प्रमुख झन् रजाइँ बढेको हो ।स्वास्थ्यसँग गम्भीर हुने बिषयमा कार्यालय सहयोगीले कार्यालय चलाउने बिषयले अहिले खैलाबैला मच्चेको छ ।कैयौंपटक करारकै ती कार्यालय सहयोगी पुनिता पालले अर्क‌े अौषधि समेत खुल्दै अाएको छ ।श्री गढीमाई राष्ट्रिय दैनिकको टिम ३:३० मा त्यहाँ पुग्दा हस्याङ्ग फस्याङ्ग गरेर स्कुटी लिई जान्न लागेकि ती करारकि कार्यालय सहयोगी पुनिता पाललाई अहिले नै जान्न लाग्नु भएको हो भन्ने प्रश्नमा जगिँदै उनले भनिन् हो नि तपाईंको को हो ? म कति बजे जाउँ तपाईलाई के मतलब ,म जुन बेला ,जुन बेला गए कसैले केही गर्न सक्दैन ।मलाई सबै कुरा थाहा भएको पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।जान्ने तरखरमा रहेकि कार्यालय सहयोगी पाल केहीबेरमै फेरि उक्त सभाहल अर्थात अाधारभूत स्वास्थ्य राखिएको ,शिविर उक्त ठाउँमा अाई पुगिन्।देवताल गाउँपालिकाबाट करारमा नै रहेकि अनमि दिपिका अर्याललाई कार्यालय प्रमुख यादवले जिम्मेवारी दिएर गएका थिए।तर यादवले अर्याललाई जिम्मेवार दिएका थिए कि पाललाई थाहा स्पष्ट हुन सकिरहेको थिएनन् ।अाफूले जान्न नपाएपछि पाल छटपाउँदै पटकपटक यहाँ केही छैन ,पत्रकारको काम अाफूलाई जानकारी भएको बताई रहिन ।सामान्य अाफू कार्यालय  भएको के भन्ने ,के नभन्ने जस्ता कुराको हेक्का छैन।करारकि अनमि अर्यालले जवाफ दिनु भन्दा कार्यालय सहयोगी पालले जवाफ दिई हाल्थिन ।उनकि हाउँभाउ लाग्द्थ्यो यो बिडम्बना मात्र नभई उनलाई गार्डको रुपमा राखिएको हो कि तर रहष्य बेग्लै रहेको स्पष्ट भएको हो उनी कार्यालय सहयोगीको काम कहिले गरेको रेकर्ड नै अाउने अाउने र हाजिर बनाएपछि यस्तै  गफमा व्यस्त हुने गरेकि छिन् ।एउटै कोठामा ४ जना कर्मचारी भएपछि हुने नै के हो।श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले त्यहाँ भएको बस्तु स्थिति कस्तो छ ,जनताले सेवा लिन्न पाएका छन्  कि छैन  जस्ता धेरै  गुनासो अाएपछि पुग्दा गुनासो भन्दा कैयौं गुणा त्यहाँ देखिएको हो।कार्यालय सहयोगी पाल म पढेको छैन  ,तर पढेको भन्दा कम छैन भन्दै भनिन् पत्रकार घुुस खान्छ ,पत्रकारले के नै हुन्छ  जस्ता धेरै भन्दै गईन ,पटकपटक उनले भनिन् कसैले केही गर्न सक्दैन।जब एक कार्यालय सहयोगीलाई देवताल गाउँपालिका कसैले गर्न सक्दैन अरु कर्मचारीको हाल्त  के होला ।ती कार्यालय सहयोगीले भनिन् मेरो कैयलनवा हो देवताल -२ मा हो ।विगत ६ बर्ष देखि कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको बताईन ।कुन मिति  नियुक्ति दिईएको हो ,कुन प्रक्रियाबाट अाउनु भएको हो ।त्यति समेत थाहा नभएको करार ती कार्यालय सहयोगी पुनिता पाल अतालिदै पत्रकारले सोधेपछि के जवाफ दिने हो ।अघि सम्म कार्यालय चलाउने तागत राखेकि ती कार्यालय सहयोगी पाललाई फसाद परेको जस्तो भयो ।कार्यालय नाम मात्र राखेर कहिले काम नगराउने यस्ता धेरै छन्  देवताल गाउँपालिकामा तर खोजीनिति गर्ने कसले ,विपक्षी समेत के बोल्न सकेका छैन।कार्यालय सहयोगी पुनिता पाल एक प्रतिनिधि पात्र भईन कि काम नगरी तलब खाने गरेको खुलेको हो ।गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवकै वडाकै अर्थात देवताल -२ कै भएकै हुनाले यस्ता धेरै कारवाही कसले गर्ला प्रश्न उब्जिएको हो ।विगत ६ अर्थात चन्दनसिँहकै पाला देखि काम गर्दै अाएको ,स्थानीय छु मलाई कसैलाई केही भन्दैन किनकि म कार्यालय सहयोगी हुँ पुनिता पालले भनिन् उनका भित्री रहष्य खुल्दै जाला तर कार्यालय अाएकि करारकि अनमि दिपिका अर्याल ,अहेब रहेकि चन्द्र प्रभा यादवले के काम गर्छिन् भन्ने यकिन हुन सकेको छैन ।गर्भवती चेकजाच गर्नुपर्दा जबका स्वास्थ्य चौकीमा जाने बाध्यता हटेको छैन ।दिनभरि ८ जना बिरामी अाएको र खुले देखि सयौं बिरामी पुग्न नसक्नुले पालिकामा सयौं करारका कर्मचारी राखेर अाफ्नो मिशन पुरा गर्न लागेको गाउँपालिका अध्यक्ष उदय यादवको चौतर्फी अालोचना हुन थालेका छन्।पिपरपाति अाधारभूत स्वास्थ्य केन्द्रका प्रमुख  राजेश यादवको सम्पर्क नम्बर ९८१६२१९१०१मा सम्पर्क गरेर बुझ्दा अाफू अहिले  बिदामा रहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यता कार्यालय सहयोगी पाल अनमि अर्याल ,अहेव यादव तीन जनाले गर्दै गरेको काम र उनीहरुले दिदै गरेको शिविरको अाफ्नै गुनासोको चाँङ थियो ।हामि यस्तै ,यहाँ हुन्छ ।पालिकामा करारकै कर्मचारी राखेर सेवा दिनुभन्दा कमिसनकै लागि राखि भन्ने खुलासा भएको छ ।सबैकुरा अाफूलाई थाहा  भएको करार ती कार्यालय सहयोगी पुनिता पाल दक्षिण झिटकैया स्वास्थ्य कार्यालयमा कार्यरत रहेकि थिईन ।काम नगरि  यसरी रकम लिने ती कार्यालय सहयोगी  देवताल गाउँपालिकालाई राम्ररी बुझेकी रहेकि छिन्  ,उनले भन्दै गईन पालिकामा कसले कति रकम खान्छन् ,कसरी काम हुन्छ  ,मलाई सबै थाहा ,तपाई पत्रकारहरुलाई थाहा छैन ,यहाँ काम गर्ने गरिरहन्छ नगर्ने घुमिरहन्छ पहुँच हुनु पर्यो नि मेरो पहुँच छ ,एकचोटि सबै करार हटाएको थियो नि भन्ने प्रश्नमा कार्यालय सहयोगी पालले कडा स्वरमा भनिन् म कहिले हटेको छैन ।अनि कसरी तपाई बस्नु भो भन्ने  अर्का प्रश्नमा मेरो नियुक्ति पत्र पटकपटक थपिएको हो ,अरुको मलाई के मतलब यति पहुँच  भएको कार्यालय सहयोगी जिल्लाकै पहिलो हो ।महिलामा यति धेरै पहुँच भएकि ती कार्यालय सहयोगी बाराकै नमुनाका रुपमा रहेकि छिन् ।डर ,भय र कसैले मलाई सोध्ला भन्ने एकरति छैन किन म कार्यालय  सहयोगी हुँ ती कार्यालय सहयोगी पालले भनिन् ।तपाईंहरु के गर्न अाउनु भो कुन्नि?यहाँ केही छैन  पालिका पुग्नुस ,पत्रकारको बारेमा राखेकि थिईन ,अाफू कसरी जोगिने हो ।कार्यालय सहयोगी भन्दा उहाँ बोल्ने बढी अनुभव बढी भएको रहेको छ ,बगलमा बसेकि करारकि अहेब चन्द्रप्रभा यादव भनिन् पत्रकारको काम गर्ने हो खोजनिति बाहिर ल्याउन हो ।तर पिपरपाती अाधारभूत स्वास्थ्य केन्द्रमा हामी ४ जनाले सेवा दिदै अाएको समेत करारकि अहेब यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।यता पटकपटक बुझाउन खोज्दा समेत दिपिका अर्याल हरान भएकि थिईन कि पत्रकारले सोधेको जवाफ दिदै छु ,बिचै ती कार्यालय सहयोगी पालले रोकेर भन्ने गर्थिन यहाँ भएको केही भएको छैन , करारकि अनमि दिपिका अर्यालसँग  प्रश्न सोध्दा हामी तीनै जना मिलेर नै जावफ दिन्छौँ ,ती करारकि कार्यालय सहयोगी पालले घण्टौ सम्म यस्तै भनिरहिन ।अाज मेरो घरमा बिरामी  चाँडै पुग्नुपर्ने ढिलो भएको छ ।५ बजेको पर्खाईमा रहेको ती कार्यालय सहयोगीको छट्पटी कुनै बिरामी भन्दा देवताल घर बताउने ती कार्यालय सहयोगी पालले स्कुटीबाट कलैया देखि अावत जावत गर्दा रहेकि छिन्। कति महिना पालिकाले करारका कर्मचारीलाई तोकेको हो नि ,कति काम गर्न भनेको छन् ।जस्ताको ज्ञान नभएकिलाई कमिसनकै लागि कार्यकर्ता भर्ती केन्द्र बनाईएको जिल्लाकै पहिलो पालिकाको रुपमा देवताल गाउँपालिका नै अाउने गरेका छन्।विगत ५ सालमा काम नै गरि रकम निकालेकि कार्यालय सहयोगी पुनिता पालबाट यति प्रष्ट हुन गएको कि काम उनले सित्तैमा पाउने रकम कसरी र कहाँबाट अाएको अनियमिता भएको खुल्न गएको छ।देवताल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रेमचन्द्र ठाकुर बिदामा गएको निमित्त संयोजक रहेका मुकेश साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पिपरपाति त्यो बिषयमा अाफूलाई जानकारी नभएको वहाँले बताउनुभयो।यता  अाफ्नै वडामा सञ्चालनमा रहेको स्वास्थ्यको बारेमा वडा नम्बर -७का  वडाध्यक्ष सतेन्द्र यादव अनभिज्ञता प्रकट गरेका छन् ।देवताल गाउँपालिकामा ,शिक्षा ,स्वास्थ्य तथा अन्य कर्मचारी राखेर कमिसन खेलको सुरुवात भएको छ ।पुराना सबै  ती करारका कर्मचारी हटाई नयाँ बहाली गरि लाखौं कमाउने गरेको जनतासँग सम्बन्ध तोड्दै गएको बताईएको ।हो ।प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले कुनै कडाई गर्न सकेका छैनन्।देवताल गाउँपालिका यसअघि पटकपटक विवाद हुँदै यस्तो पाराले कार्यालय चल्दा समेत  थाहा नपाउने गाउँपालिका अध्यक्ष उदय यादव र उपाध्यक्ष सितापति यादव चौतर्फी अालोचना हुदै  अाएको छ।स्थानीय तहले ल्याएको विकृतिले स्थानीय मारमा परेका छन् ।कलैया देखि दक्षिणी भेगमा देवताल गाउँपालिका पर्दछ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: देवताल गाउँपालिका -७ पिपरपातीमा रहेको आधारभूत स्वास्थ्य चौकी करारकै कार्यालय सहयोगी पुनिता पालले चलाउने गरेको रहष्य बाहिर ,मनमौजी गरेर कार्यालय खुल्ने गरेको स्थानीयबासीको भनाइ "
देवताल गाउँपालिका -७ पिपरपातीमा रहेको आधारभूत स्वास्थ्य चौकी करारकै कार्यालय सहयोगी पुनिता पालले चलाउने गरेको रहष्य बाहिर ,मनमौजी गरेर कार्यालय खुल्ने गरेको स्थानीयबासीको भनाइ "
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifZSolu_zv7V-bd-YFxaj7mTiRpcOBPuIHA3I9zA9R7_FVPXXjROvk7ok43SiZlSUUHMKIDdldu5usRqYt8kXMuJw0ViRCDh3xfC6pta_BPwBqmCdZDMjqPN8rfeVQ53V1IQU_5VXEpCBl/s1600/IMG_ORG_1692933070943.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifZSolu_zv7V-bd-YFxaj7mTiRpcOBPuIHA3I9zA9R7_FVPXXjROvk7ok43SiZlSUUHMKIDdldu5usRqYt8kXMuJw0ViRCDh3xfC6pta_BPwBqmCdZDMjqPN8rfeVQ53V1IQU_5VXEpCBl/s72-c/IMG_ORG_1692933070943.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_85.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_85.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content