Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

तस्करीको कपडा वीरगंज भन्सार चलान

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वी...

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार कार्यालय आज चलान गरेको छ ।
 
साउन ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका, भेष्ट–३९० पिस, कुर्था शुरूवाल–१५ पिस, जेन्स टिसर्ट–३२ पिस गरी दुर्ई लाख उननसत्तरी हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content