शैलेश गुप्ता
पोखरिया ,पर्सा
"पोखरिया नगरपालिकामा ब्युटिसियन तालिम सम्पन्न"
लिम सम्पन्न भएको छ । वडाध्यक्ष प्रमानन्द पटेलको
अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाका मेयर प्रधुमान प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर , प्रशासन शाखा प्रमुख अजय श्रीवास्तव , सामाजिक बिकास शाखाका सहायक नरेन्द्र साह कानू , वडा नम्बर- ७का व वडा सचिव अजय कुमार पटेल ,मनोज पटेल ,पत्रकार लालबाबू बानिया ,राष्ट्रीय अनुसंधान विभाग पोखरिया शाखा प्रमुख गुलाम मुस्तफा लगायतको उपस्थिति रहेको थियो । सो तालिममा रेखा न्यौपानेले ले प्रशिक्षण दिएकि थिईन।सो तालिममा सहयोग गर्ने सबैलाई नगर प्रमुख प्रधुमन चौहान धन्यवाद प्रकट गरेका छन्।आयोजकलाई तालिममा सहभागी महिलाहरु को लागि आत्म निर्भर बनाउन जोड दिनुपर्ने अावश्यकता रहेको नगर प्रमुख चौहानले बताउनुभयो।
प्रतिक्रिया