Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका -२ कवही गोठमा बिना सुचना डोजर चलाउन खोज्दा ठुलो विवाद ,एक नाबालक सहित एक महिला गम्भीर घाइते "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिका -२ कवही गोठमा बिना सुचना डोजर चलाउन खोज्दा ठुलो विवाद ,एक नाबालक सहित एक महिला...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिका -२ कवही गोठमा बिना सुचना डोजर चलाउन खोज्दा ठुलो विवाद ,एक नाबालक सहित एक महिला गम्भीर घाइते " 


  


बाराको सुवर्ण गाउँपालिकामा फेरि विवाद सुरु भएको छ ।सुवर्ण गाउँपालिकाको हर्दिया विधालयको समस्या समाधान नहुदै कवही गोठमा सडक निकाल्ने बिषयमा ठूलो विवाद भएको छ।सुवर्ण गाउँपालिका -२ कवही गोठमा १३ फिटको सडक निकाल्ने क्रममा स्थानीयबासीसँग विवाद सुरु भएको स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।दिउँसो २:०० बजेको समयमा सुवर्ण गाउँपालिकाको डोजर कवही गोठका विनोद प्रसाद यादवको पर्खाल भत्काउन पुगेका थिए।सुवर्ण गाउँपालिकाका नगर प्रहरी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायतको दलबलको टोली पर्खाल भत्काउन खोज्दा स्थानीय महिलाहरुले प्रतिकार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।घरमा कोही नभएको मौका छोपी सुवर्ण गाउँपालिका वडा नम्बर -२ का वडाध्यक्ष रंजित यादवले डोजर बोलाई सो पर्खाल भत्काउन योजना बनाएको पिडित घरका महिलाले अारोप लगाएका छन्।यता पर्खाल  र घर सडकमा परेको भएपनि सुरुदेखि काम नगरी बिचबाट भत्काउन खोज्दा समस्या सुरु भएको स्थानीयबासीको भनाई रहेको छ ।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले जोर जबर्जस्ती डोजर चलाई पर्खाल भत्काउन लागेको भन्दै स्थानीय महिलाहरु घरेलु सामाग्री लिई डोजर चालक ,प्रहरी लगायत माथि प्रहार गरेको भएपनि एक्कासि नगर प्रहरी ,नेपाल प्रहरीले महिला माथि लाठीचार्ज गरेर कैयौंलाई घाइते बनाएको भएपनि विनोद यादव १२ बर्षका निरजन कुमार यादव र उनकी अन्दाजी ३५ बर्षिय श्रीमति अनिता यादव गम्भीर घाइते भएकि छिन् ।सुवर्ण गाउँपालिकाले अहिले सम्म कुनै सूचना नदिई घर भत्काउन खोजे प्रति जनप्रतिनिधिहरु नै रुष्ट भएका छन्।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले मनमौजी डोजर लगाई कानुन खिलाफ काम गरेको भएपनि विधायक बच्चा राउत अहिरले पनि केही बोलेका छैनन ।दुवै जनाको मिलीगत मात्र होईन ।विधायक अहिरका छोरा अर्थात वडा नम्बर -२ का वडाध्यक्ष रंजीत यादवकै ईशारामा नै  कवही गोठमा डोजर चलाउन खोजेको कवही गोठका समाजसेवीहरुले बताएका छन्।विधायक बच्चा राउत अहिरकै गाउँमा नै महिला माथि ज्यादती भएको प्रति महिलाहरु अाक्रोशित बन्न पुगेका छन्।कवही गोठमा कसरी डोजर चलेको अाफूलाई केही जानकारी समेत  नदिईएको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष एवम् महिला नेत्री पुनम कुमारी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।पालिकाको कुनै भूमिका नभएको एकलौटी अध्यक्षले  जे मन लागेको त्यो गरेको बोर्डमा पनि कुनै छलफल नभएको उपाध्यक्ष यादवले बताईन ।यता प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले अाफूलाई डोजरको बिषयमा केही जानकारी नभएको र जनप्रतिनिधिहरुले नै उक्तलाई थाहा भएको बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content