Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नेपाल टेलिकमको जानकारी एवम् अन्तरक्रिया कार्यक्रमले मधेस प्रदेशको समस्या समाधान हुनेमा आफू विश्वस्त भएको प्रमुख अतिथि ,सुचना तथा सञ्चारमन्त्री एवम् सरकारकि प्रवक्ता रेखा शर्माको स्पष्टउक्ति "

अजय यादव वियोगी  सिमरा ,बारा । "नेपाल टेलिकमको जानकारी एवम् अन्तरक्रिया कार्यक्रमले मधेस प्रदेशको समस्या समाधान हुनेमा  आफू विश्वस्त भए...
अजय यादव वियोगी 
सिमरा ,बारा ।
"नेपाल टेलिकमको जानकारी एवम् अन्तरक्रिया कार्यक्रमले मधेस प्रदेशको समस्या समाधान हुनेमा  आफू विश्वस्त भएको प्रमुख अतिथि ,सुचना तथा सञ्चारमन्त्री एवम् सरकारकि प्रवक्ता  रेखा शर्माको स्पष्टउक्ति " 


  


बाराको सिमरामा रहेको  ईच्छा होटलमा अायोजित जानकारी एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिरगंजद्वारा अायोजना गरिएको अन्तरक्रिया कार्यक्रममा ४ जिल्लाका नेपाल टेलिकमका कर्मचारी ,पालिका प्रमुख ,प्रदेश सभा सदस्य ,प्रतिनिधि सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।नेपाल टेलिकमले मधेस प्रदेशमा गरेको प्रगति विवरण र समस्या बारे सहभागीसँग अाएको समस्या समाधानका निमित्त काम गर्ने पनि नेपाल टेलिकमका कर्मचारीहरु प्रतिबद्धता व्यक्त गरेका हुन ।बारा ,पर्सा ,रौतहट र सर्लाहीमा नेपाल टेलिकमको अवस्थाको बारेमा जानकारी लिनुको साथै सहभागीहरुले गुनासो ,सुझाव तथा प्रतिक्रिया दिएका छन्।कार्यक्रममा बारा निर्वाचन -३ का प्रतिनिधि सभा सदस्य एवम् पुर्वमन्त्री ज्वाला साह ,बारा -४ का प्रतिनिधिसभा सदस्य एवम् पुर्वमन्त्री किसान श्रेष्ठ ,प्रतिनिधिसभा सदस्यद्वय प्रभु हजरा र निर्माला देवकोटा रहेकि थिईन ।कार्यक्रमको प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री  रेखा शर्माले मधेस प्रदेशमा नेपाल टेलिकमको प्रभाव बढाउनुपर्ने स्पष्टउक्ति गर्नुभएको हो ।सञ्चारमन्त्री शर्माले भनिन् जनकपुरपछि सिमरामा कार्यक्रम भईरहेको छ ,तर दुखद कुरा के भने जनकपुर सुनिएको थियो कि भारतीय एयरटेलको क्षत्री नेपालमा लगाएर काम गरेको प्रति प्रशासन चनाखो हुनुपर्ने पनि वहाँले बताईन ।सबैले साथ दिए नेपाल टेलिकमको उन्नति हुनेपनि  सञ्चारमन्त्री शर्माले बताईन।ठुला होटलमा कार्यक्रम गरेर लाखौं गुमाउने नेपाल टेलिकमले सहभागीहरुका लागि केहीको व्यवस्था नगरेकाले कतिपयले टिकाटिप्पणी समेत गरेका थिए ।हेर्नमा ठुला कार्यक्रम देखिए पनि भित्र भित्रै खोकलो जस्तो भएको सहभागीहरुले बताएका छन्।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिरगंजका प्रमुख अमोल प्रधानले सहभागीहरुलाई केही व्यवस्था नभएको र के कति खर्च भएको हो बताउन नसकिने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पारदर्शिता खोज्नेहरु अाफै अपारदर्शी हुदै  गएका छन् ।विकृति र विसंगति बढदै गएका छन् ।यसरी अन्तरक्रियाको नाममा लाखौं रकम स्वाहा बनाउनेहरु पनि सर्तक हुने बेला अाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content