काठमाडौँ I चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्...
काठमाडौँ I चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताउनुभयो । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उहाँले भन्नुभयो । चलचित्रको …
COMMENTS