Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले चलाएको ना १ झ१६३२ नम्बर गाडीले मोटरसाइकलमा ठक्कर दिँदा तीन गम्भीर घाइते ,घाइतेको बिरगंजमा उपचार हुँदै ।

बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -६ मझरियामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव चढेको गाडीले राति ९:४५ बजे मझरियाा देखि जोलगावा तर्फ ग...
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -६ मझरियामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव चढेको गाडीले राति ९:४५ बजे मझरियाा देखि जोलगावा तर्फ गईरहेको मोटरसाइकल मधेस प्रदेश ००५ -५४०० नम्बरको Sp Shine  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ४५ बर्षका महागढीमाई नगरपालिका -८ जोलगाँवा निवासी लडाई यादव गम्भीर घाइते भएका छन् ।मोटरसाइकल पछाडि बसेकी निजकि पत्नी अन्दाजी ४० बर्षिय रंजु देवी यादव  र २ बर्षिय नातिनी  समेत घाइते भएका हुन।घाइते रंजु देवीको टाउमा चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताईएको छ ।घाइतेहरुको  प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा बिरगंज स्थिति रोशन अलिको क्लिनिकमा उपचार भईरहेको उपचारमा संलग्न घाइतेका अाफन्त सर्वजित यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्रहरीको सहयोगमा गाडीलाई भगाईएको अारोप स्थानीयबासीले लगाएका छन् ।राति १२:०० बजे मझरिया गाउँबाट गाउँपालिका अध्यक्ष राजेश यादव सहित गाडी फरार भएको बताईएको छ ।गाडी स्वयम् गाउँपालिका अध्यक्ष यादवले चलाएका कारण यस्तो दुर्घटना हुन गएको मझरियाका स्थानीयबासीले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले यस  बिषयमा अनुसन्धान भईरहेको बताएका छन् ।त्यस्तै तेलकुवा प्रहरी चौकीले सुवर्ण गाउँपालिकाको गाडीले ठक्कर दिएको र अनुसन्धान भईरहेको श्री गढीमाई राष्ट्रिय दैनिककालाई  बताएका छन्।   











COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content