स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले चलाएको ना १ झ१६३२ नम्बर गाडीले मोटरसाइकलमा ठक्कर दिँदा तीन गम्भीर घाइते ,घाइतेको बिरगंजमा उपचार हुँदै ।

SHARE:

बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -६ मझरियामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव चढेको गाडीले राति ९:४५ बजे मझरियाा देखि जोलगावा तर्फ गईरहेको मोटरसाइकल मधेस प्रदेश ००५ -५४०० नम्बरको Sp Shine  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ४५ बर्षका महागढीमाई नगरपालिका -८ जोलगाँवा निवासी लडाई यादव गम्भीर घाइते भएका छन् ।मोटरसाइकल पछाडि बसेकी निजकि पत्नी अन्दाजी ४० बर्षिय रंजु देवी यादव  र २ बर्षिय नातिनी  समेत घाइते भएका हुन।घाइते रंजु देवीको टाउमा चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताईएको छ ।घाइतेहरुको  प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा बिरगंज स्थिति रोशन अलिको क्लिनिकमा उपचार भईरहेको उपचारमा संलग्न घाइतेका अाफन्त सर्वजित यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्रहरीको सहयोगमा गाडीलाई भगाईएको अारोप स्थानीयबासीले लगाएका छन् ।राति १२:०० बजे मझरिया गाउँबाट गाउँपालिका अध्यक्ष राजेश यादव सहित गाडी फरार भएको बताईएको छ ।गाडी स्वयम् गाउँपालिका अध्यक्ष यादवले चलाएका कारण यस्तो दुर्घटना हुन गएको मझरियाका स्थानीयबासीले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले यस  बिषयमा अनुसन्धान भईरहेको बताएका छन् ।त्यस्तै तेलकुवा प्रहरी चौकीले सुवर्ण गाउँपालिकाको गाडीले ठक्कर दिएको र अनुसन्धान भईरहेको श्री गढीमाई राष्ट्रिय दैनिककालाई  बताएका छन्।   











प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले चलाएको ना १ झ१६३२ नम्बर गाडीले मोटरसाइकलमा ठक्कर दिँदा तीन गम्भीर घाइते ,घाइतेको बिरगंजमा उपचार हुँदै ।
बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले चलाएको ना १ झ१६३२ नम्बर गाडीले मोटरसाइकलमा ठक्कर दिँदा तीन गम्भीर घाइते ,घाइतेको बिरगंजमा उपचार हुँदै ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEire28jAkKkubXYbtU9wSg6ppEo_YLVA2JgDsHo5_XSn9wA0yfmy7NOnXyKKHraPUpYiLwrtoTIEdsSk_RwR5PUfG5kgeGA0AmRM01geYFvOXN_w_8wMGfW2iJ82ZSIswSgtqIpIB_XqJJ6/s1600/IMG_ORG_1687495955977.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEire28jAkKkubXYbtU9wSg6ppEo_YLVA2JgDsHo5_XSn9wA0yfmy7NOnXyKKHraPUpYiLwrtoTIEdsSk_RwR5PUfG5kgeGA0AmRM01geYFvOXN_w_8wMGfW2iJ82ZSIswSgtqIpIB_XqJJ6/s72-c/IMG_ORG_1687495955977.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/06/blog-post_722.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/06/blog-post_722.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content