धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिर (धाम) मा आजदेखि गंगादशहरा मेला सुरु भएको छ । गंगादशहरा मेला भर्न बेहडाबाबा म...
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिर (धाम) मा आजदेखि गंगादशहरा मेला सुरु भएको छ । गंगादशहरा मेला भर्न बेहडाबाबा मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । प्राचिनकालिन मन्दिर रहेको बेहडाबाबा धाममा प्रत्येक बर्ष जेठ शुक्ल पक्ष देखि गंगादशहरा मेला लाग्दै आएको छ । पाँच दिन सम्म लाग्ने गंगादशहरा मेला भर्न कैलाली, कञ्चनपुर, …
COMMENTS