बाजुरा । बाजुरामा आएको अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा ठूलो क्षति भएको छ।असिनापानीले स्याउ,सुन्तला,अनार लगाय...
बाजुरा । बाजुरामा आएको अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा ठूलो क्षति भएको छ।असिनापानीले स्याउ,सुन्तला,अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको छ। बुधबार आएको अविरल असिना पानीले बुढीगंगा र बडिमालिका नगरपालिकाका साथै गौमुल तथा खप्तड छेडेदह गाउँपालिकाका किसानले लगाएका गहुँ बालीसँगै आलु,प्याज,लगायतका तरकारी समेत ठूलो मात्रामा नष्ट भएको कृषि ज्ञान केन्द्र बाजुराका …
COMMENTS