Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

एकै रातमा चारवटा पसलको सटर फोडेर चोरी गर्ने पक्राउ

झापा, १० जेठ । झापामा एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ । ...

झापा, १० जेठ ।


झापामा एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।


झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।


शिवगंज बजारमा शृंखलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरू, नगदसहित पक्राउ गरेको हो ।


चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरूद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content