Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बारा निर्वाचन क्षेत्र नम्बर -२मा सक्षम उम्मेदवारले नै जित्ने आम जनता पार्टीका उम्मेदवार एवम् जननेता अरुणकुमार ज्ञवालीको भनाई"

अजय यादव वियोगी  कलैया ,बारा। "बाराअजय यादव वियोगी  कलैया ,बारा। "बारा निर्वाचन क्षेत्र नम्बर -२मा सक्षम  उम्मेदवारले नै जित्ने आम...
अजय यादव वियोगी 
कलैया ,बारा।
"बाराअजय यादव वियोगी 
कलैया ,बारा।
"बारा निर्वाचन क्षेत्र नम्बर -२मा सक्षम  उम्मेदवारले नै जित्ने आम जनता पार्टीका उम्मेदवार एवम् जननेता अरुणकुमार ज्ञवालीको भनाई" 


  


बारा जिल्ला क्षेत्र नम्बर -२ मा उप चुनाव भईरहेको छ ।यहीँ  मिति २०८० वैशाख १० गते हुन गईरहेको उप चुनावलाई धेरै चर्चाको बिषय बनाईएको हो।क्षेत्र नम्बर-२ बाट उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव जितेपछि उक्त क्षेत्रमा चुनाव हुन लागेको छ।बाराको सबैभन्दा बढी चर्चामा रहने -२ अहिले सबैभन्दा बढी चर्चामा रहेको छ। प्रतिनिधि सभा सदस्य पदका लागि भईरहेको चुनावमा आम जनता पार्टीका उम्मेदवार एवम् जननेता  अरुणकुमार ज्ञवालीले क्षेत्रबासीको शान ,मान र सम्मान जोगाउनको निमित्त आफुले उम्मेदवारी दिएको पत्रकार सम्मेलनमा बताउनुभयो।मंसिर ४ गते भएको चुनावमा अाफूलाई स्वतन्त्र रुपमा अथाह माया गरेका जनताले अब कुनै पार्टीबाट लडन सल्लाह दिएपछि विकासको नामले परिचित पार्टीबाट  चुनाव लडेको वहाँले बताउनुभयो।अाफ्नो ती सबै एजेन्डा  अहिले पनि यथार्थ नै रहेको छ ।महेन्द्र राजमार्ग देखि कवही सडकलाई चार लाईनको बनाउने ,कवही भंसार स्थापना गराउने ,सिंचाईको लागि बाँध ,पैनीको व्यवस्था गराउने ,शिक्षा क्षेत्रमा सुधार गर्न प्राविधिक विधालय बनाउने ,युवाहरुको लागि स्वरोजगारको व्यवस्थापन गर्ने ,स्वास्थ्य सुधार लगायतका रहेको पत्रकार सम्मेलन मार्फत प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् जननेता अरुणकुमार ज्ञवालीले बताउनुभयो।अाफूले संसद पदको लागि नभई क्षेत्र नम्बर -२ को जनताको हक अधिकारको लागि चुनावी मैदानमा होमिएको बताउनुभयो।हिजोको दिनमा पुर्वीले नोकरी खाए अहिले जनताबाट चुनिने पद अर्थात संासदकै पद लिने खोज्नेले अाफू गहन छलफल पछि नै चुनावमा अाएको बताउनुभयो ।हिजो स्वतन्त्र रुपमा बारा क्षेत्र नम्बर -२ का जनताले अपार प्रेम ,स्नेह दिएकोले यसपालि अर्थात उप चुनावमा पनि अाएको जननेता एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञवालीले बताउनुभयो ।२४ बर्ष वकालत र १ बर्ष सरकारी सेवाबाट  न्याय सेवामा योगदान गरेको र जनताको पीडा ,दर्द राम्रोसँग बुझेकाले राजनीतिमा लागेर जनताको सेवा लाग्नको निमित्त अाफ्नो जन्मधर्तीबाट चुनावी मैदानमा अाएको वहाँले बताउनुभयो।अाफुले चुनाव न लडने भन्ने हजारौं जनताले जसरी भएपनि चुनाव लडन अाग्रह गरेपछि मात्र चुनावमा अाएको वहाँले बताउनुभयो।जसपाको कुनै मुद्दा नभएकाले जनताले विश्वास नगर्ने वहाँले बताउनुभयो।जनमत पार्टी नयाँ पार्टी भएपनि जनताले उम्मेदवारलाई पहिचान गरेर नै मत हाल्छ भने अाफु बाहेक अरु कुनै विकल्प नभएकोले वहाँले बताउनुभयो।बारा निर्वाचन क्षेत्र नम्बर -२ मा ४४ वटा वडाहरु रहेका छन् ।क्षेत्र -२ (१)मा २० वटा र २(२) मा २४ वटा वडा गरि ४४ वटामा १ लाख ७ हजार मत दाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर -२मा सक्षम  उम्मेदवारले नै जित्ने आम जनता पार्टीका उम्मेदवार एवम् जननेता अरुणकुमार ज्ञवालीको भनाई"
बारा जिल्ला क्षेत्र नम्बर -२ मा उप चुनाव भईरहेको छ ।यहीँ  मिति २०८० वैशाख १० गते हुन गईरहेको उप चुनावलाई धेरै चर्चाको बिषय बनाईएको हो।क्षेत्र नम्बर-२ बाट उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव जितेपछि उक्त क्षेत्रमा चुनाव हुन लागेको छ।बाराको सबैभन्दा बढी चर्चामा रहने -२ अहिले सबैभन्दा बढी चर्चामा रहेको छ। प्रतिनिधि सभा सदस्य पदका लागि भईरहेको चुनावमा आम जनता पार्टीका उम्मेदवार एवम् जननेता  अरुणकुमार ज्ञवालीले क्षेत्रबासीको शान ,मान र सम्मान जोगाउनको निमित्त आफुले उम्मेदवारी दिएको पत्रकार सम्मेलनमा बताउनुभयो।मंसिर ४ गते भएको चुनावमा अाफूलाई स्वतन्त्र रुपमा अथाह माया गरेका जनताले अब कुनै पार्टीबाट लडन सल्लाह दिएपछि विकासको नामले परिचित पार्टीबाट  चुनाव लडेको वहाँले बताउनुभयो।अाफ्नो ती सबै एजेन्डा  अहिले पनि यथार्थ नै रहेको छ ।महेन्द्र राजमार्ग देखि कवही सडकलाई चार लाईनको बनाउने ,कवही भंसार स्थापना गराउने ,सिंचाईको लागि बाँध ,पैनीको व्यवस्था गराउने ,शिक्षा क्षेत्रमा सुधार गर्न प्राविधिक विधालय बनाउने ,युवाहरुको लागि स्वरोजगारको व्यवस्थापन गर्ने ,स्वास्थ्य सुधार लगायतका रहेको पत्रकार सम्मेलन मार्फत प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् जननेता अरुणकुमार ज्ञवालीले बताउनुभयो।अाफूले संसद पदको लागि नभई क्षेत्र नम्बर -२ को जनताको हक अधिकारको लागि चुनावी मैदानमा होमिएको बताउनुभयो।हिजोको दिनमा पुर्वीले नोकरी खाए अहिले जनताबाट चुनिने पद अर्थात संासदकै पद लिने खोज्नेले अाफू गहन छलफल पछि नै चुनावमा अाएको बताउनुभयो ।हिजो स्वतन्त्र रुपमा बारा क्षेत्र नम्बर -२ का जनताले अपार प्रेम ,स्नेह दिएकोले यसपालि अर्थात उप चुनावमा पनि अाएको जननेता एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञवालीले बताउनुभयो ।२४ बर्ष वकालत र १ बर्ष सरकारी सेवाबाट  न्याय सेवामा योगदान गरेको र जनताको पीडा ,दर्द राम्रोसँग बुझेकाले राजनीतिमा लागेर जनताको सेवा लाग्नको निमित्त अाफ्नो जन्मधर्तीबाट चुनावी मैदानमा अाएको वहाँले बताउनुभयो।अाफुले चुनाव न लडने भन्ने हजारौं जनताले जसरी भएपनि चुनाव लडन अाग्रह गरेपछि मात्र चुनावमा अाएको वहाँले बताउनुभयो।जसपाको कुनै मुद्दा नभएकाले जनताले विश्वास नगर्ने वहाँले बताउनुभयो।जनमत पार्टी नयाँ पार्टी भएपनि जनताले उम्मेदवारलाई पहिचान गरेर नै मत हाल्छ भने अाफु बाहेक अरु कुनै विकल्प नभएकोले वहाँले बताउनुभयो।बारा निर्वाचन क्षेत्र नम्बर -२ मा ४४ वटा वडाहरु रहेका छन् ।क्षेत्र -२ (१)मा २० वटा र २(२) मा २४ वटा वडा गरि ४४ वटामा १ लाख ७ हजार मत दाता रहेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content