काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ । प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईँको अध्यक्षतामा सात ...
काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ । प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन हुनुभएको छ । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी …
COMMENTS