काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पछिल्लो समय यात्रा गर्ने यात्रुहरूले निकै सास्ती बेहोर्नुपरेको छ । यात्रुहर...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पछिल्लो समय यात्रा गर्ने यात्रुहरूले निकै सास्ती बेहोर्नुपरेको छ । यात्रुहरूले कष्टकर यात्रा गर्नुपरेपछि धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतिको काम समयमा नै सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका जनप्रतिनिधि, प्रशासन तथा सडक डिभिजन कार्यालय भक्तपुरले समेत ताकेता गरेको छ । सडक बिस्तार तथा स्तरोन्नति काम सुरु भएको १० …
COMMENTS