काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राज...
काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक तथा अमेरिका, स्वीट्जरल्याण्ड, भारतलगायत देशका प्रतिनिधिको सहभागिता रहेको छ । …
COMMENTS