गुल्मी I जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय परिचयपत्र वितरण सुरू गरेको छ । अहिले प्रशासन कार्यालयमै संकलन भएका राष्ट्रिय परिचयत्र वि...
गुल्मी I जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय परिचयपत्र वितरण सुरू गरेको छ । अहिले प्रशासन कार्यालयमै संकलन भएका राष्ट्रिय परिचयत्र वितरण सुरू गरिएको हो । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन वि.सं. २०७६ साउन ८ बाट सुरु गरिएको थियो । हाल आठ हजार ७४ जनाको परिचयपत्र बाँड्ने अभियानमा छौं : गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि …
COMMENTS