काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहे...
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डाक्टर नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहेको छ । राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परिक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिपछि पौडेललाई अस्पताल भर्ना गरेर उपचार भैरहेको नीजी सचिव चिरन्जिवि अधिकारीले जानकारी दिनुभयो । उहाँको स्वास्थ अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको पनि सचिव अधिकारीले वताउनु …
COMMENTS