चितवन । चितवनको कालिका नगरपालिका नगरपालिका वडा नम्बर ७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। सामुदायिक वनको क्षे...
चितवन । चितवनको कालिका नगरपालिका नगरपालिका वडा नम्बर ७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताउनु भयो । बाघको आहारमा विष …
COMMENTS