काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागर...
-
बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्...
-
काठमाडौं।नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । शुक्रवार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमल...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अ...
-
अजय यादव वियोगी कलैया ,बारा । "बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रा...
प्रतिक्रिया