पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आगामी वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव सञ्चालन हुने भएको छ । विगतमा कोरोना महामारीको कार...
पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आगामी वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव सञ्चालन हुने भएको छ । विगतमा कोरोना महामारीको कारण हुन नसकेको महोत्सव यस पटक गर्न लागिएको आयोजक पाल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ । साथै सधैँ महोत्सव हुने तानसेन टुँडिखेलमा नगरपालिकाले स्तर उन्नतिको काम गरिरहेकोले स्थानको अभावले महोत्सव हुन सकेको थिएन …
COMMENTS