काठमाडौँ I सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता ...
काठमाडौँ I सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकमा सहकार्यलाई थप मजबुत बनाउँदै छलफललाई निरन्तरता दिने सहमति भएको हो । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका कामकारबाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता …
COMMENTS