काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विशेष समयमा धारणा राख्ने क्रम जारी छ । बैठकमा सत्ता पक्षका सांसदहरुले सडक दुर्घटनाका कारण ...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विशेष समयमा धारणा राख्ने क्रम जारी छ । बैठकमा सत्ता पक्षका सांसदहरुले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था देखिएको, सरकारी अस्पतालमा चिकित्सक अभाव रहेको, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने लगायतका धारणा राख्नुभएको छ । यस्तै प्रतिपक्षका सांसदहरुले समस्याको चाँङले देश भरिएको भन्दै त्यसलाई समाधान गर्न संसद् प्रभावकारी ढंगले अगाडी …
COMMENTS