धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १६८ को उपधार...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार …
COMMENTS